बहिर्मुख के हो ? खुमकान्त अर्याल

बाहिर तिर मुख फर्किनुलाई बहिर्मुख भनिन्छ । हाम्रो नाक कान आँखा मुख जस्ता ज्ञानेन्द्रीयहरू सबै बाहिरै तिर फर्किएका छन जसले बाहिरी विषयको सन्देश, मनको तहसम्म पठाउने काम गर्दछन र मनको स्तरमा तत्सम्वन्धि क्षणिक सुख वा दुःखको अनुभुति वा प्रतिकृया बन्दछ …

काँग्रेस भित्र सुकिला मुकिलाको हाबीले बिपीको सपना चकनाचुर

नेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३८ औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल …

एउटा अपराधको गर्वबोध -कथा

कानुनको नजरमा एक अपराधीका रुपमा अदालतको कठघरामा उभिएको छु म यतिबेला । परिसरमा भीड बाक्लै जमेको छ । कृष्णकोटधारी दुई खुट्टे प्राणी न्यायमूर्तिका रुपमा सबैभन्दा अगाडि विराजमान छ । स्वपितृबधको सत्याभियोग छ ममाथि । मिसिल फाइलका साथ श्यामकोटे सरकारी वकिलहरु …

च्याटमा बोल्ने स्ट्रेञ्जर

बाहिर पानी दर्किरहेको थियो । प्रायलाई मन नपर्ने टिनको छानामा पानी दर्किएको आवाज मलाई भने किन हो किन एकदम मिठो लाग्छ । मनमा पढाइ, जागिर र करिएर जस्ता कुराहरू दौडिदै थिए । मनमा एकदिनमा कयौं विचारका भीडहरू आउँछन् बेला बेला …

नेपोलियन बोनापार्टका प्रेरक प्रसङ्गहरू

नेपोलियन बोनापार्ट विश्वका सर्वश्रेष्ठ सेनानीहरु मध्ये एक मानिन्छन् । उनी असाधारण क्षमता भएका फ्रान्सेली सैनिक तथा राजनेता थिए । नेपोलियन प्रथमको रूपमा उनी सन १८०४ देखि १८१४ सम्म तथा सन १८१५ मा फेरि दोस्रोपटक फ्रान्सको सम्राट भएका थिए । १५ …

सन्दर्भ : बीपी स्मृति दिवस ‘आदर्शप्रेरित राजनेता’

नेपाली काँग्रेसका संस्थापक एवम् देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो । राजनीतिमा ‘बीपी’ …

निराशपूर्ण थियो मेरो कहानी

मुक्तक निराशपूर्ण थियो मेरो कहानी हेरिरहें। एक अर्काले मज्जा मानी मानी हेरिरहें। दुःखपर्दा साथ देलान् भनेका आफ्नहरुले। मेरो संसार, सर्वस्व लुटीदानी हेरिरहें। खुसी बनाउलान् भनी आस गरेकाहरुले पिर बनाउँछन्। बहकाउँछन् रूहाउँछन् मनलाई झनै गम्भीर बनाउँछन्। नसम्झनु, नरुनु है अब फर्केर …

ऊ र म

म मुस्कुराए ऊ हाँसीदिन्छ। म ठुस्किए ऊ रिसाइदिन्छ। म आगो बने ऊ ज्वाला बन्छ। म पानी बने ऊ हिउँ बन्छ। उसको र मेरो अनन्त सम्बन्ध छ। हो ! म जस्तो बन्यो ऊ उस्तै बन्छ। संसारलाई हँसिलो देख्न म आँफै हाँस्नु …

कमिलो नअटाउने तिम्रो महल

सन्तान पायौ, हुर्कायौ क्षितिज पारीको सानो झुपडी खरको छानो जसै झरी लाग्थ्यो भित्रै सागर तर्नु पर्थ्यो छिमेकीको त्रिपाल उधारो लिई हामीलाई न्यानो बनाउँथ्यौ सलाई किन्ने सुकी थिएन फलामे तावा बोकी छिमेकीको दुई फिलिङ्गो आगो लिई चुल्होमा धुँवा पुत्ताउँथ्यौ बिँड नभएको …

समाजकी भगवती

आज म बालकन्या छु , मेरो गृहको मूल दिप हुँ, समाजका कलिला मुना सेतो कागजको टुक्रा हुँ । आज पल्लाघरे बजेको श्राद्धे रे , मलाई श्रद्धा गरी पाउ ढोगी आज त्यहाँ भगवती हुँ रे । मेरि आमा पल्लाघरे काकी काखमा …