“हामी वीचका अभेद सम्वन्धहरू” – खुमकान्त अर्याल

सन्सारभरका मानिसहरु सवै दाजुभाई आमा वुवा दिदीवहिनी हुन् भन्छौं हामी, तर व्यवहारमा धेरै भेदभाव देखाउँछौं । आँफ्नै गाउँमा वसोवास गर्ने दलितजातिका दाजुभाई संग हेलमेल सहयात्रा गर्न हिच्किचाउँछाैं, यति सम्म कि स्वयं दलित जाति भित्रकै उपजातिहरूका वीच पनि धेरै भातपानिका भेदभावहरू …

म अर्थात् नामर्द लोग्ने

कोठामा गीत बजाएर बसेको थिएँ, स्वास्नी स्वाट्ट कोठाभित्र छिरी र बम्किन थाली– भान्छामा अहिलेलाई पकाएर खाने केही छैन भनेको सुनेनौ ? जवाफमा म फिस्स हाँसिदिएँ मात्र, केही बोलिनँ । रणचण्डी बनेर आएकी श्रीमतीसँग बोल्नुको अर्थ अरु दुर्वाच्य सहनु थियो, मैले …

छन्द बचाऊँ अभियान र जनप्रिय स्मृति

गाउँघरमा सिलोक वाचन गर्दा खुब आनन्द आउँथ्यो । पछि विद्यालय तहमा नेपाली विषयमा छन्दोबद्ध कविताका श्लोक भाका हाली–हाली गाउने अभ्यास गर्न थालेँ । कसैले तेरो स्वर क्या दामी भनिदिए सक्किगो । ‘ताराबाजी’बाट सुरु भएको काव्यमोह आफैले कविता कोर्न थालेपछि झनै …

आत्महत्या के को लागि ?

आफ्नो शरीरको हत्या आँफैले गर्ने निर्णयमा पुगेर अनेकन तरिकाबाट स्वयं मृत्युको वरण गरिनुलाई आत्महत्या भनिन्छ । आजकल विभिन्न कारणहरुबाट आत्महत्याको घटना वढ्दै जान लागेको र यो गम्भीर विषय लोककल्याणकारी राज्यको लागि चुनौतीको विषय हुनुका साथै सभ्य तथा आधुनिक समाजको निर्माणमा …

आकाशका चम्किला सूर्य – माधव वियाेगी (छन्द)

सूर्यले प्रकाश कसको लागि दिन्छ र दिएबापत उसले के लैजान्छ ? म यही सोचिरहेकी छु । जब छन्दकवि माधव वियोगीज्यूले वि .सं.२०५३ सालदेखि “छन्द बचाऊँ अभियान “आन्दोलनकै रूपमा आरम्भ गरी अनेक संघर्ष गर्दै वा लड्दै छन्द सिकाउँदै आजसम्म आइपुग्दा महत्वपूर्ण …

बालापनको सम्झना-कविता

सम्झना चिप्लेटी खेल्दै डाँडामा , देउराली भीर पाखामा । डन्डीबियो खेलेको, घुमिरन्छ आँखामा ।। खोलीको ढुंगामा बसेर, लैबरी भाकामा गाएको । ऐसेलु दाना टिपेर, बाँडीचुँडी खाएको ।। हातमा हात गाँसेर , टाकुरे लाउनी खेलेको । सानी र मैले मिलेर , …

बाटो- कविता

बाटो उचालेमा उचालिन्छ, ओरालेमा ओरालिन्छ। अब हाम्रो यात्राबाट, नयाँ बाटो पगालिन्छ।। सज्जन भन्छन्-बाटो चिन, विद्वान भन्छन्-बाटो हिड। दुर्जनहरु भन्ने गर्छन- बाटो बीचमै फाटो किन।। बाटोबाट बाटो छिर्छ, बाटोले नै बाटो चिर्छ। एउटा ठुलो बाटोले नै, कयौंँ साना बाटा भिर्छ।। बाटो …

गुरुपूर्णिमाको महिमा

गुरुको अर्थ अन्धकारबाट उज्यालो तर्फ भन्ने बुझिन्छ भने पुरै प्रकाशित भएको चन्द्रमालाई पूर्णिमा भनिन्छ। यसैले आषाढ महिनाकाे शुक्ल पूर्णिमा तीथिलाई अंँध्यारोबाट उज्यालोतर्फ लैजाने गुरु पूर्णिमाको दिनको रुपमा प्राचीन कालदेखि हामीले मनाउंँदै आएका छौं । पूर्ण प्रकाशित चन्द्रमाले पृथ्वीमा रहेका सबै …

इतिहासको चस्माले भीरकोटलाई नियाल्दा

शाहवंशको मूल थलो भीरकोट राज्यले नेपालको इतिहासमा ठूलो महिमा बोकेको छ।यसैको नामबाट हाल भीरकोट नगर पालिकाको नामकरण पनि भएको छ। भीरकोट नामकरणका सम्बन्धमा धरै मानिसहरुका धेरैथरी विचार व्यक्तभएको पाइन्छ। भीर+कोत(कोट) मिलेर भीरकोट शब्द बनेको पाइन्छ । भीरको अर्थ भिरालो जमिन …

मेरो आँधी खोला :-

यमुनाले आग्रा चिनाए जस्तै , हड्सनले न्यूयोर्क सम्झाए जस्तै ,सुमिदाले टोकियो झल्काए जस्तै,राइनले बर्लिन र टेम्सले लण्डनको सभ्यता खुलाएजस्तै परिचयको पर्यायवाची बनेर युगौदिखि मेरो गृहजिल्ला स्याङ्जाको छातीमा अनवरत सुसाइरहेको अर्धनदी प्रकृतिको मेरो आँधीखोला मेरो परिचयको प्रथम सुवास हो, मेरो गीतको …