मेरो प्यारो आँधीखोला

मध्यपश्चिम गण्डकी क्षेत्रमा श्रवण कुमार पुगिगए , अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा विलीन भए । ब्याधालाई के थाहा श्रवण कुमार छन् कहाँ भनी  न्यूय पानी खोज्न गएका श्रवण विचरा पोखरीछेउमा गयो ज्यान पनि ।  आँशु अविरल बगीरह्यो अन्धाअन्धीको आँशु बगेर …

सन्दर्भ :- भाइ टीका

कार्तिक शुक्ल द्वितीया / यमपञ्चक / तिहारको अन्तिम दिन मनाइने यो पर्व मन, वचन र कर्मबाट टाढा भई देशका दूरदराज र विदेशमा गई आफ्ना चाडपर्व रीतिरिवाज र सँस्कृतिलाई माया गर्ने नेपालीहरूको महान चाड  दाजुभाइ तथा दिदीबहिनीहरूलाई  एउटै आँगनमा अन्तर मिलन …

किरातीहरुको सांस्कृतिक बिम्ब, हिन्दु धर्मसंस्कृती र चाडको व्याख्या

नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की? यहाँको गैरहिन्दु मुलवाशी-आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा चलेको देखिन्छ। भारतमा मनाईने विजयदशमी दसहरा/दसेरा र नेपालमा …

“दीपावली (तिहार) विशेष”-पौराणिक सन्दर्भ एवम् साँस्कृतिक महिमा-प्रेम खनाल

“दीपावली तिहार विशेष” सांस्कृतिक महत्व बोकेका नेपालका विभिन्न चाडपर्वहरूमध्ये तिहार पनि एक होे । यो नेपालीहरूको दोस्रो ठुलो पर्व हो । यसलाई दीपावली, दीपको पर्व, झिलिमिलिको पर्व पनि भनिन्छ । दीपावली पर्वलाई सबैले आ आफ्नो ठाउँवाट आफ्नो गच्छेअनुसार मनाउँदै आइरहेका …

अभिव्यक्ति स्वतन्त्रता र मुहम्मद पैगम्वरको कार्टुन !

फ्रान्सको चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्डोबाट प्रकाशित हजरत मुहम्मद पैगम्वरको कार्टुन,इतिहासका एक शिक्षकले कक्षामा विद्यार्थीलाई देखाएको विषयलाई लिएर फ्रान्समा बस्दैआएका एक मुस्लिम युवकले गत १६ अक्टुवरमा सेमुअल पेटी नामगरेका ती शिक्षकको टाउको काटेर हत्या गरे । शिक्षक हत्याको निर्मम घटनापछि …

आईसोलेसनको बसाइँ र सङ्क्रमीतको अनुभव !

कोरोना भाइरस अर्थात कोभिड– १९ ले विश्वलाई नै अक्रान्त बनाइरहेको छ । चीनको हुवेई शहरबाट सुरु भएको कोरोना भाइरस अहिले सयौदेशहरुमा महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्र्रमणबाट विश्वभर १० करोड भन्दा बढि मानिस संक्रमित भइसकेका छन् भने करोडौंको …

बालकहरूका गान्धीः गिजुभाइ बधेका

म खेलूँ कहाँ ? म कुदूँ कहाँ ? म गाऊँ कहाँ ? म कोसँग बोलूँ, बात गरुँ ? बोलूँ त आमा झर्किनुहुन्छ खेलूँ त बाबा रोक्नुहुन्छ गाऊँ त सबै नाराज हुन्छन् भन म के गरुँ, कहाँ जाऊँ ? हिन्दीबाट अनूदित …

खबरदार ज्वाइसँग झगडा गरेर माइतीघरमा पाइला टेकिसभने…!

एकाबिहानै श्रीमान र श्रीमतिबिच झगडा भयो , श्रीमतिले रिसाउदै भनिन्: धेरै सहिसके , अब एक मिनेटपनी तिमी सँग बस्न सक्दिन.. । श्रीमान पनि रिसाइ रहेका थिए , उसले पनि भने: म पनि थाकी सके तिमिलाई झेल्दा झेल्दा… रिसै रिसमा श्रीमान अफिस …

छन्द बचाउं अभियानमा प्रवासीपन!

राष्ट्र राष्ट्रभाषा र स्वाभिमान जीवन पर्यन्त अमर रहन्छ। मानिस जन्मनु जीउनु र मृत्युबरण गर्नु सामान्य बिषय हुन प्रकृतिका नियम हुन। तर धर्म भाषा संस्कृति सनातनी भएन भने समाज र समुदाय बिचमा दुरी क़ायम हुन्छ। मेरो देश ऋषिमुनीको तपोभूमि हो ।जहॉबाट …

न्यायपालिकाको गिरेको साख र उठाउने उपायहरु-नवराज रेग्मी

त्रि–अङ्गी राज्यको सर्वाधिक महत्वपूर्ण अङ्गका रुपमा न्यायपालिकालाई लिने गरिन्छ ,न्यायप्रदायक भएकाले–न्यायपालिका । न्यायको पालना गर्ने भएकाले–न्यायपालिका । न्याय भनेकै सत्य हो र सत्य भनेकै न्याय हो ।  यसै न्याय–सत्यको खोजी गर्ने र त्यसको निष्पक्ष निष्पादन, सम्पादन गर्ने पवित्र निकाय हो– …