प्रेम के हो ,कहाँ छ?

प्रेम के हो , कहाँ छ यो , ब्रह्माण्ड नै रहस्य मा छ  ।  त्यो हिमालय पर्वतमा हो कि ! दह तर्ने त्यो डुङ्गामा हुन्छ कि  ! खोजीखोजी थकान भो ! खण्डखण्ड भो हृदय यो ।। डमरू को निश्चल नयनमा …

मुक्तकका केही टुक्राटाक्रीहरू : नवराज रेग्मी

मुक्तकका केही टुक्राटाक्रीहरू १. आउँदैछु जवानीको धूप जोगाएर राख प्रिया कुरुप शहरमा रुप जोगाएर राख प्रिया यो चिकन, यो मटन देखेरै वाक्क भा’छ अमिलो गुन्द्रुकको सूप जोगाएर राख प्रिया । २. सीमा समातेर देश रोएको छ तुना समातेर भेष रोएको …

कोरोनाको उपदेश तीतो हुन लाग्यो -डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप छ – …

भगवान रामको जन्म र महिमा सम्बन्धी रोचक प्रसङ्ग -खुमकान्त अर्याल

भक्ति,ज्ञान, तथा योगमार्गी सबैले भगवान रामको उपासना गर्दछन् । अहिले सर्वत्र रामको चर्चा चलेको छ। यसै विषयमा आधारित प्राचीन ग्रन्थमा प्रस्तुत एउटा रोचक संवादको सङ्क्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ। एकपटक देवराज इन्द्रको सभामा सबैभन्दा पुरानो इतिहास जान्ने र हालसम्म …

वैज्ञानिक पर्व जनैपूर्णीमा-बिष्णु प्रसाद पोखरेल

श्रावण शुक्ल पक्ष , श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा। श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधि पूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ। यो कर्म नित्यकर्म अन्तर्गत पर्ने भएकोले सूतक परेर रोकिएको अवस्था छ भने अन्य दिनमा …

एउटा कठिन यात्रापथ -नवराज रेग्मी

भोलि हुन्छ । निशा निदाएर क्षितिज व्युँझिएपछि पनि उराठिलो मन उठ्ने जाँगर गर्दैन । यात्रा यात्रारत छ भन्ने बोधले जसोतसो जाँगरलाई टेको लगाउँछु र उभ्याउँछु । मेघाच्छन्न गगनमा गगनदीपले एक हात गगनपथ तय गरेहोला भन्ने अनुमान सँगाल्छु र सम्हालिन्छु यात्रामा …

जनैपूर्णिमाको महिमा एवम् जनैधारण विधि – प्रेम खनाल

यही श्रावण १९ गते सोमवारका दिन जनैपूर्णिमा तथा रक्षा बन्धन धार्मिक महोत्सवको शुभ अवसर परेको छ । यस दिनलाई विशेष गरी तागाधारी (ब्राह्मण क्षेत्रीय तथा वैश्य) वर्ग र ब्रह्मचर्य ,गृहथ र वानप्रस्थ आश्रममा रहेका आश्रमी समुदायहरुले विहान सवेरै उठी नित्य …

प्रलयसम्बन्धी वेद ,बाइबिल र जेन्दअवेस्तामा समान कथा -खुमकान्त अर्याल

पृथ्वीको उत्पत्ति, स्रृष्टि र प्रलयको सम्बन्धमा अनेकन विश्वासहरु छन् । धर्ममा आस्था राख्नेहरु स्रृष्टिर प्रलय दुवै इश्वरीय कार्य मान्दछन भने विज्ञानले यसलाई प्राकृतिक संघातको परिणाम मान्दछ । पृथ्वीको सतहमुनीको खनिजतत्व, जिवाष्म, तथा मानवप्रयोगका वस्तुको उत्खनन गरी त्यस वस्तुको आयुको गणनागरी, …

गहनाले भक्कानिएको मन

गहनाले भक्कानिएको मन-कथा “ए ,उजेली ! हिजो तिम्रो बुवाले फोन गर्नुभाथ्यो ,भन्न भुसुक्कै बिर्सेछु ! ” चियाको सुर्कोसंगै उनका पति भानुले भने । “के भन्नू भयो त ?” उजेलीले बडो जिज्ञासुभावले टाउको उठाईन्। “तीज आयो छोरीलाई पठाइदिनु हुन्थ्यो कि ? …

मायामा सधै स्वार्थ जोडिएको हुन्छ:- वाईपी घिमिरे

काभ्रेपलाञ्चाेक जिल्ला दक्षिण भेगमा पर्ने बेथानचाेक गाउपालिका वडा नं २ बस्ने ,गित संगितलाई माया गर्ने ,कलाकारिता क्षेत्रमा रुचि भएका ,म्युजिक भिडियाे ,टेलिसिरियलमा अभिनय गरिसकेका वाईपी घिमिरेसंगकाे कुराकानी – दिन कसरी वित्दै छ ? गाउपालिकाकाे जागिरे दिनभरी अफिस जान्छु ।फुर्सदकाे समय …