प्रिया र मन -कविता

प्रिया र मन यतिबेला यो वासन्ती शोभाले तिम्रो याद दिलाइरहेछ मन त्यसै हिलाइरहेछ प्रिया यी पल्लवी वनहरुका बीचमा हाम्रा बैँसालु मनहरु उन्मुक्त रमाउँथे तिमी मेरी र म तिम्रोजस्तै साटिन्थे सपनाहरु अनि रुखका हाँगामा हाम्रा गीतहरु टाढाटाढासम्म सुनिन्थे दिलका हाम्रा प्रीतहरु …

भाग्य रेखा -कविता

सगरमाथा भन्दा ठुला  सपना त थिएनन मेरा महासागर भन्दा गहिरा  लक्ष्य त थिएनन मेरा । असफल बिनास गर्न  हिडेको यात्री म तर मेरा कर्महरुले कर्म गरे जति  पाउने फल पनि दिएनन मेरा।।१ यि हातका सबै भाग्य रेखाहरु  परदेशि घरको ति …

नसोध देश कस्तो छ – कविता

नसोध देश कस्तो छ १.टाढाबाट नसोध देश कस्तो छ ? भन्न लाचार छु, चित्र बिग्रेको विचित्र जस्तो छ भाउ महँगो छ, अरु सब सस्तो छ नीति सस्तो छ, नेता सस्ता छन् नैतिकता दुलो पस्तो छ, इमान खरानी घस्तो छ हिमाल …

नपुंसक रहर -कथा

नपुंसक रहर कस्तो अँध्यारो घोलिएको चिसो र असजिलो सम्बन्धमा बाँचेका थियौँ हामी । घाट नपाएर डुङ्डुङ्ती गनाएको लासजस्तो जीवन काँधमा बोकेर हिँडेको थिएँ म अनि ऊ कलेठी परेका आफ्ना ओठहरुमा बेस्मारी लाली दलेर जिन्सको पाइन्टमा ढल्कँदै दिनहुँ बाहिर निस्कन्थी र …

सोह्र श्राद्धको महिमा – खुमकान्त अर्याल

हिन्दु धर्मशास्त्रहरु अनुसार मानिस मर्ने वेलामा शरीरको आकृतिको अतिसुक्ष्म सारअंश, मन,बुद्धि पश्चाताप ,क्षोभ,सफलता असफलता र जीवनका सवै कामहरुको स्मृति र अतृप्त चाहनाहरु मिसिएर वनेको एकीकृत शुक्ष्म परमाणु वाहिर निस्कन्छ । शरीरलाई नै सत्य मानेर व्यवहार गर्न वानी परेको त्यस अणुरुपी …

काँग्रेसको चौधौं महाधिवेशनका सम्भावित उम्मेदवारहरूको प्रारम्भिक चर्चा

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक …

काँग्रेसको चौधौं महाधिवेशनका सम्भावित उम्मेदवारहरूको प्रारम्भिक चर्चा

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक …

आफूले टेकेको धरातल यात्रा अनुभूति -विष्णु आभूषण

कुनै काम परेकोले त्यो दिन म उच्च रमणीय लेकाली बस्तीमा पुगेर आफ्नो गाउँ फर्किने क्रममा थिएँ । पुरानो शैलीका पातला सुन्दर घरहरू, अलि माथि घना जंगल, बीचबीचमा रहरलाग्दा घाँसे चौर, चौरमा बुट्टा आकारका लेकाली सुन्दर भुईफूलहरू  र सफा मौसममा मन …

राष्ट्रिय निकुञ्ज बिभाग: लबस्तरो र गतिहिन कार्यशैलिको शिकार

हिजो बिभिन्न संचार माध्यम र सामाजिक संजालमा समेटिएका समाचारबाट ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको जानकारी पाइयो । म वनसंग सम्बन्धित भएकोले वनतिरै बढि चासो भयो । यसो नाम नामेसि हेर्दै जाँदा करिब एक दर्जन वनका सहसचिवहरुको अदलि बदलि भएको रहेछ …

कोरोना खेती -कृष्ण अर्याल

कसैको कमाउने खेती भो,कसैको नराम्रो क्षति भो । कोरोनाले संसारमा ,ल्याएको फरक यत्ति हो ।। कसैका आँखा रसाए,कसैका मुख रसाए। यसैको मौका छोपेर ,कतिले कतिलाई फसाए ।। कसैको कमाउने ………………………………।। कसैलाई सुतिसुती गाँस,कसैलाई पार्यो उठिबास। कसैलाई पासो लगाई ,फुस्काउन पार्यो …