~~~स्थानीय पर्व गौरा~~~

सुदूरपश्चिम, मध्यपश्चिम, राजधानी, देश , विदेशका साथ – साथै सीमा पारी कुमाऊ, अल्मोडा, गढवाल लगायतका पश्चिमी क्षेत्रमा बडो हर्ष र उल्लासका साथ मनाइने स्थानीय पर्वको नाम हो गोरा वा गौरा पर्व, जसलाई विरुडापञ्चमी पनि भनिन्छ । भाद्र कृष्ण पञ्चमीका दिन …

स्वास्थकर्मीहरू दुर्व्यवहारबाट विचलित नहुनुहोस् – प्रेम खनाल

अस्पतालको ड्युटि सकेर आफ्नो घर वा डेरामा फर्केका कतिपय स्वास्थकर्मीलाई कुनै टोलमा त्यहाँका स्थानीय व्यक्तिहरुले कोरोना यसैले सार्छ भनेर दुर्व्यवहार गर्ने काम गरियो रे । अहिले त्यो विषय व्यापक चर्चा भैरहेको छ। मैले यसै विषयमा आफ्ना नितान्त ब्यक्तिगत धारणाहरू यहाँ …

कोरोनाको उपदेश तीतो हुन लाग्यो -डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप छ – …

“मेरो सपना र सम्भावनाको यात्रा” -जीवन पाख्रीन तामाङ

मेरो जन्मभुमि काभ्रेपलान्चोक रोशी गाउँपालिका साबिक भिमखोरी गा.वि.स हाल रोशी गाउँपालिका वडा नम्बर ११ मा पर्दछ,म एउटा तामाङ समुदायको  गरिब परिवारमा जन्मेको एक छोरो हुँ,म गरिब परिवारमा जन्मिएकै कारण मैले राम्रो शिक्षा हासिल गर्न त पाएन भएपनि गाह्रो महसुस,मुस्किलका बाफजुत …

~~~नारी सशक्तीकरणको पर्व तीज~~~

नेपाली नारीहरूको महान पर्व तीज सुरु भैसकेको छ। देश – विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ – आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ। नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौं देखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक र …

तीज पर्व सम्बन्धी पौराणिक कथा -खुमकान्त अर्याल

देवीदेवताहरु पनि फुर्सदको समयमा कहिलेकाँही भलाकुसारी गर्ने, ज्ञानको चर्चा गर्ने, विगतका रमाईला घटनाहरु संझेर आमोद प्रमोद गरेका कथाहरु पुराणमा पाइन्छ । हामी पनि कहिलेकाँही ठाकठुक पर्दा पतिले -“मसंग विवाह गर्न कति केटीहरु हुरुक्क थिए तिमीले र तिम्रा वुवाआमाले कर गरेको …

मुक्तकमा मन- नवराज रेग्मी

मुक्तकमा मन १. रेटी विश्वासको घाँटी धोका दिएँ भने नि पारी चौबाटैमा अलपत्र छुट्टिएँ भने नि यात्रा कर्म–पथको थाती नराखे है अभागिनी कतै कोरोना कहरले म सिद्धिएँ भने नि । २. लुकीलुकी तिम्ले आँशु झारेको देखेको छु मलाई जिताउन आफू …

यस्तो छ कुशे औंशि अर्थात बाबूको मुख हेर्ने दिनको धार्मिक मान्यता

नेपाल मा हिन्दु धर्मावलम्बीहरु ले  भाद्र कृष्ण औँसीका दिन मनाउने कुशे औंशि अर्थात बाबुको मुख हेर्ने पर्व देशभर पितालाई विशेष सम्मान गरी मनान्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त …

विश्वव्यापी दुर्घटनाका संकेत र निराकरणका उपायहरू -खुमकान्त अर्याल

पृथ्वीको गर्भमा संकलन हुने आन्तरिक उर्जा भुकम्प, ज्वालामुखी मार्फत वहिर्गमन भएजस्तै जीव तथा अणु परमाणुहरुको आन्तरिक उर्जा जीवनगति जारी राख्नको लागि आवश्यक मात्राको उपयोग भई बाँकी रहेको शक्ति अनेक बहाना बनेर बाहिर निस्कीरहेको हुन्छ । मानवजातिको औशतन शक्ति शरीर संचालन, …

भगवान श्रीकृष्ण र गीता : सन्दर्भ श्रीकृष्ण जन्माष्टमी -खुमकान्त अर्याल

पाण्डवहरुलाई ५ गाउँ सम्म पनि दिन नमाने पछि कुरुक्षेत्रमा युद्धका लागि तैयार भएर संखघोषको प्रतीक्षामा रहेका दुवै तर्फका हजारौ हात्ती  घोडा रथ र वीर योद्धाहरूको  वीचमा पुगेका अर्जुनले विपक्षको तर्फवाट लडाइँमा उपस्थित आफन्तहरुलाई देखेपछि भने “ हे कृष्ण ! मेरो …