परम्परा भित्रका महान सत्यहरु

युगौँदेखि पूर्खाहरुले अपनाउँदै आएको जीवनशैली परम्परा हो । परम्परा कालान्तरमा गएर संस्कृति बन्ने हो । विश्वास र अन्धविश्वास फरक कुरा हुन् । लोकले मान्दै आएका विश्वासहरु लोकविश्वास हुन् जुन पछि परम्परा बने । सकारात्मक र सुधारिएका परम्परा संस्कृति बने । …

माधव वियाेगीकाे सफल छन्दकर्म

माधव वियोगी, एक महाकाव्यकार साथै कविता विधामा छन्दको अनिवार्यता अनुभूत गराउने “ छन्द बचाऊँ अभियान २०५३” का अभियन्ताको रूपमा आज देशविदेशकाे नेपाली साहित्य जगतमा सुपरिचित जाज्ज्वल्यमान नक्षत्रहरु मध्ये एक हुनुहुन्छ । कवि वियोगीजी मेरा अनन्य मित्र, बालसखा एवं कुनै समयका …

जीवन संचालन गर्ने हिम्मत गरौं, भाइरस माथि अवश्य विजय हुनेछ

अहिले कोरोना भाइरस रोगको विश्वव्यापी चर्चा चलेजस्तै २०५५।५६ सालतिर एचआइ भि एड्स रोगको बारेमा हामी कहांँ पनि ठूलो हल्ला चल्यो ।फरक के हो भने उतिवेला लकडाउन गरिएको थिएन र जनजनको हातमा मोवाइल फेसवुक थिएन । उक्त समयमा एड्स रोगको महामारीबाट …

ब्रह्म र विज्ञान के हो ? प्रा. डा. विद्यानाथ कोइराला

ब्रह्म के हो ? याज्ञवल्क्यको बृहदारण्यको पनिषद् अनुसार “अहंब्रह्मास्मि” ब्रह्म बुझ्ने मन्त्र हो (१.४.१०) । त्यो भनेको म आफैँ नै ब्रह्म हुँ भनेको हो । अर्थात म बन्ने र ब्रह्म बन्ने तत्व एउटै हो । ब्रह्मले बनाएको ब्रह्माण्ड बन्ने तत्व …

मुलुकलाई तत्काल तेस्रो शक्तिको आवश्यकता

मुलुकमा अब वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता शासकहरु तेस्रो शक्तिको तत्काल आवश्यकता छ । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्री, सांसदहरू र राजनीतिक …

छन्द बचाऊँ अभियान र माधव वियोगी: एक संस्मरण

मलाई सानैदेखि कविता लेख्ने खुब रहर थियो ।जानीनजानी लेख्थेँ पनि ।२०५३सालमा मलाई वालिङ बहुमुखी क्याम्पस स्याङ्जामा नेपाली विषय पढाउने आदरणीय गुरु माधव वियोगीले राष्ट्रब्यापी “छन्द बचाऊँ अभियान “संचालन गरेको कुरा सुनेँ। नेपाली कविता लेखनमा स्वच्छदता र प्रयोगवादका नाममा छन्द न …

उत्तरदायी लोकतन्त्रका लागि नागरिक समाजको भूमिका

लोकतान्त्रीक शासन प्रणाली सबैभन्दा मन पराइएको शासन व्यवस्था हो । दोस्रो विश्वयुद्ध पछि संसारभर लोकतन्त्रको जनउभार आएको हो । विश्वभर लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन भए । आन्दोलनको परिणाम एवं विश्वव्यापी जनलहरले लोकतान्त्रिक शासन व्यवस्थामा सहयोग पुग्यो । नेपालमा पनि …

स्वतन्त्र नागरिकको प्रश्न :- नेपाली सेनालाई मुलुक प्यारो कि राजनीतिक दलका नेताहरू?

राकेश कुमार शर्मा -हेटौंडा मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बनाउन सकिन्छ । नेपाली सेनाहरुका लागी मुलुक प्यारो की राजनीतिक दलहरूका भ्रष्ट, हत्यारा र मुलुकलाई ध्वस्त गर्ने नेताहरु प्यारो ? माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको …

नागरिकको प्रश्न :- प्रधानमन्त्रीले उखान टुक्का, मजाक र खिल्ली गर्ने समय हो ?

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले उखान टुक्का भन्ने, मजाक गर्ने र नागरिकहरुको कुराहरुलाई खिल्ली उडाएर टार्ने सहि समय हो र यो ? संसदमा सरकारले नागरिकहरुको प्रश्नको जवाफ दिनुपर्ने कर्तव्य हो । सरकारले जवाफ दिन्न भनेर उम्कन पाउँदैन । सच्चा नागरिकहरुले सरकार …

सीमा विवाद: जहर निल्ने रहर, निल्नु न ओकेल्नुको अवस्थामा भारत

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्साले संबैधानिक मान्यता  प्राप्त गरेको छ। भारतको सहमतिविना एकतर्फी रूपमा जारी गरिएको भएतापनि उक्त कार्यले आम नेपाली  जनताको समर्थन पाएको छ। ओलि सरकारको उक्त कदमलाई प्रमुख प्रतिपक्षी दल लगायत चन्द्रमा दागमात्र खोज्ने सरकारका …