तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । प्रथम मलका कप फुटबल प्रतियोगिता २०२३ यहीँ डिसेम्बर २४ देखि हुनेभएको छ। नेपालीका लगि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामिम राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २४ र तारिख मलका राज्यको जसिन रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा मलेसियाका १७ वटा टिमले प्रतिस्पर्धा गर्ने खेल तालीका प्रकाशन गरि आयोजकले जानकारी दिएकोछ। आरटी, काईफा, न्यु एनआरटी, एनएफसी, मोरङ लायन, एनवाई, मिलन्सार, मकालु भान्सा र मलका युनाइटेड फुटबल क्लब ए पोलबाट खेल्नेछ भने एफइटिटीए, एमआईटिसी, रोयल नेपाल, एनवाईसी, हिमालायन, नेपाल युनाइटेड, जेबी युनाइटेड, मलका युनाइटेड बी फुटबल क्लब बि पोलबाट खेल्नेछ ।

प्रतियोगिताको प्रथमले १० हजार ५१ रिंगेट नगद तथा ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछ। तेस्तै दोस्रो पुरस्कार ५ हजार ५१ रिंगेट नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

टाढा टाढाबाट आउने टिमलाई बस्नको ब्यवस्थापन आयोजकले नै गरेको आयोजक समितिका अध्यक्ष उमेश महतोले बताए ।

प्रतियोगिताको उद्घाटन डिसेम्बर २४ तारीख दिउँसो १२ आयोजक टिम तथा गैरआवासीय नेपाली संघ मलेसियाको टिम बिचको खेलबाट हुने आयोजक टिमका सचिव सुनिल थापाले बाताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …