मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले २९ औं विश्व आदिवासी जनजाति दिवस अवसरमा अगस्ट १३ तारिख आइतबार शुभकामना आदन प्रदान कार्यक्रम गरि मनाउने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले पहिचान पुर्खयौंली भाषा संरक्षण गर्न परम्परागत ज्ञान सीप प्रबर्द्धन र अधिकार सुनिश्चिताका लागि जनजाति आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने आयोजना गरेको हो ।
यस् दिवसलाइ संयुक्त राष्ट्रसंघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् ।
दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हक अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरि विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्याली प्रदर्शन एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरि मनाउने गर्दछ ।
उक्त कार्यक्रमलाई मन्डला रेष्टुरेन्ट एभरेष्ट किचेन रेष्टुरेन्ट र द गोर्खाज रेष्टुरेन्टले प्रयोजक गर्ने भएका छन् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …