तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरले विद्यालय समयमा नियमित पठनपाठन गर्ने निर्देशन दिएको छ । 

निर्देशक बसन्त प्रसाद कोइरालाद्वारा जारि बिज्ञप्तमा सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयको समयमा लोक सेवा आयोग , शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा कोचिङ कक्षामा पढ्ने , पढाउने तथा सो संग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो प्राप्त भएको सन्दर्भमा सो कार्य शिक्षा नियमावली , २०५ ९ को नियम १३३ को उपनियम ( १ ) को प्रावधान विपरित भइ विभागीय सजाय समेत आकर्षित हुने भएकोले विद्यालय समयमा उक्त कार्य नगर्न , नगराउनु हुन स्थानीय तह मार्फत सम्बन्धित सबै शिक्षकहरुलाई निर्देशन दिन र इकाइ मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनु हुन निर्देशानुसार अनुरोध गरेको छ । 

स्थानीय तह सबै सम्बन्धित शिक्षकलाई निर्देशन दिई कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशानुसार अनुरोध गरिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …