तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सम्पन्न भएको छ।८ स्थानीय तह रहेको जिल्लाको ४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ४ स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन भएको हो।

थुलुङ दुधकोशी गाउँपालिकाको सभापतिमा भक्त गुरुङले अर्का बल बहादुर बस्नेतलाई ५४ मतले पराजित गर्नुभएको छ।लिखुपिकेमा सुरज बस्नेतले १६ मतले मिना कार्कीलाई पराजित गर्नुभएको छ।यस्तै नेचासल्यान गाउँपालिकामा निर कुमार शर्मा कटेलले अर्का निर कुमार शर्मालाई ३० मतले पराजित गर्नुभएको छ।सोलु दुधकुण्ड नगरपालिकामा भने निर्वाचनको नतिजा आउन बाकी रहेकोे नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

यस्तै महाकुलुङ गाउँपालिकामा बल कुमार कुलुङ सोताङमा कृष्ण कार्की खुम्बु पासाङल्हामुमा च्युङबा शेर्पा र माप्य दुधकोशी गाउँपालिकामा नविन कार्की सर्वसम्मत सभापतिमा निर्विरोध चयन भएका हुन।

जिल्लामा सोहार्द तरिकाले अधिवेशन सप्पन्न भएको जिल्ला सभापति विनोद कुमार बस्नेतले भन्नु भएको छ।आगमन खबरसँग कुराकानी गर्दै पालिकामा खटिनु भएका निर्वाचन अधिकृत जिल्लाका सबै नेता तथा क्षेत्रीय प्रतिनिधिरुलाई धन्यवाद दिनुभएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …