काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्।
नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेपछि नेता थापाले राजदूत यान्छीलाई उल्लेख गर्दै चीन सरकारलाई बधाई दिएका हुन्।
थापाले आफूहरु खोपका लागि छटपटाई रहेको बेला चीन सरकारले दश लाख डोज खोप उपलब्ध गराउने कुराले ठूलो राहत दिएको पनि उल्लेख गरेका छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …