तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल स्काउटको मोहन्याल गाउँपालिका तर्फबाट स्थानीय आयुक्तमा कमल बहादुर देवकोटा मनोनित भएकाछ्न ।

नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद सदस्यको निर्वाचन प्रयोजनका लागि मोहन्याल गाउँपालिकाको तर्फबाट स्थानीय आयुक्तमा देवकोटालाइ मनोनित गरेको गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले बताएका छ्न ।

प्रदेश स्काउट सुदूरपश्चिम प्रदेश कार्यलयले च. नं. १२० मिति २०८०/११/०३ मा मोहन्याल गाउँपालिकाको तर्फबाट स्थानीय परिषद् सदस्यमा निर्वाचित उम्मेदवारलाई स्थानीय आयुक्तमा एक जनालाइ मनोनित गर्न भनि पत्रचार गरेको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …