मलेसियामा रोजगारदाता कम्पनी द्वारा एक नेपाली सुरक्षा गार्ड सम्मानित

मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया आएका एक नेपाली सुरक्षा गार्डलाई कम्पनीले उनलाई सम्मानित गरेका छन् । उनलाई A5 Security Service कम्पनीले जागिरप्रतिको समर्पण गौरवको विषय भएको भन्दै ३६, बर्षीय सोलुखुम्बु दूधकुण्डा १० का दावा शेेर्पापालाई सम्मान गर्दै अवार्ड प्रदान गरेका …

नेपाल स्काउटको मोहन्याल गाउँपालिकाबाट स्थानीय आयुक्तमा देवकोटा मनोनित

नेपाल स्काउटको मोहन्याल गाउँपालिका तर्फबाट स्थानीय आयुक्तमा कमल बहादुर देवकोटा मनोनित भएकाछ्न । नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद सदस्यको निर्वाचन प्रयोजनका लागि मोहन्याल गाउँपालिकाको तर्फबाट स्थानीय आयुक्तमा देवकोटालाइ मनोनित गरेको गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले बताएका छ्न । प्रदेश …

पुष्पकमल दाहाल (प्रचण्ड) को पत्नी सीता दाहालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार समेत रहेकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको …

नेपाली काङ्ग्रेस रोशी-काठमाडौं सम्पर्क समितिद्वारा बधाई कार्यक्रम आयोजना

काठमाडौं । नेपाली काङ्ग्रेस रोशी काठमाडौं जनसम्पर्क समितिले रोशी गापाका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिने कार्यक्रम आयोजना गरेको छ । समितिले यहीँ आउदो असार २५ गते शनिबार काठमाडौं जडिबुटी रोयल बैक्वेट स्थित बिहान ११ बजे रोशी गाउँपालिका नव निर्वाचित अध्यक्ष,निर्वाचित वडा …

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोक्नुभएको छैन । तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा एकल इजलास …

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

काठमाडौं । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत …

ऊर्जा दक्षताको प्रवद्र्धनमा जोड

काठमाडौं!वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम(रिप) को आयोजनामा आज यहाँ आयोजित ‘नेपालमा दिगो ऊर्जा सम्मिश्रणको नयाँ स्रोतको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन’ विषयक राष्ट्रिय नीतिगत छलफल कार्यक्रमका सहभागी वक्ताले विद्युत् खपतमा वृद्धिसँगै त्यसको सही …

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं!परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको …

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री

काठमाडौं!प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा …

गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्था बारे जानकारी

काठमाडौं।गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना …