बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं।बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा …

कोभिड खोपका पूर्ण मात्रा लिएका व्यक्ति कति सुरक्षित ? चिकित्सकले दिए यस्तो चेतावनी

यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा कोरोनाभाइरस सङ्क्रमणले मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन्। काठमाडौँ। मानव शरीरमा प्रतिरक्षा प्रणालीको दुई ठूला भूमिका छन्: शरीरलाई सङ्क्रमित हुनबाट रोक्ने र सङ्क्रमण रोक्न …

सरकारको लक्ष्यअनुसार कुन जिल्लामा कतिले लगाए कोरोना भाइरस विरुद्धको खोप ?

काठमाडौँ। सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको …

कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेपछि सङ्क्रमण हुँदैन भन्ने बुझाइ गलत: विशेषज्ञ

काठमाडौँ। कोरोना भाइरस बिरुद्धको खोप पूर्ण मात्रामा लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्। खोप पूर्ण मात्रामा लगाइसकेपछि सङ्क्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने सङ्क्रामक रोग …

जनजीवन सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल चिकित्सक सङ्घले राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी …

नेचर गाइडको माग कोभिड खोप

चितवन । नेचर गाइड एशोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। एशोएिशसनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो। तीन तहको सरकारसँग चार …

गगन थापाले दिए चिनियाँ सरकारलाई धन्यवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्। नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक …

कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआओस्: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ। कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य …

विश्व स्वास्थ्य संगठनबाट सुविधा अन्तर्गत पाउने कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराइदिन आग्रह

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाइने …

दोस्रो चरणको खोप वैशाख ७ देखि शुरु

काठमाडौँ। आगामी वैशाख ७ गतेपछि शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने सरकारको तयारी रहेको छ । अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, …