काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।
बैठक आज दिउँसो पार्टीको केन्द्रीय कार्यालयमा बोलाईएको एक नेताले आगमनखबरलाई जानकारी दिए।
बैठकमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्ने एजेन्डा तय गरिएको बताईएको छ ।
अनुसार आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणमा बैठकबाट विभिन्न योजना तथा कार्यक्रम निर्णय गरी घोषणा गर्ने कार्यक्रम रहेको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जनाएकी छिन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …