तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्रीले आफ्नो सपथमा प्रतिज्ञा भन्ने शब्द ‘यो पर्दैन’भन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सपथ नखाएर पुन: संविधानको उलंघन गर्दै अफ्नो निरन्तरको कीर्तिमानि कायम गरेको बताएका छन ।

महामन्त्री तिमल्सिनाले सत्य,निष्ठा को बाटो हिड्ने सोच र नियत नै नभएको ब्यक्तिले सत्य र निष्ठा पूर्वक प्रतिज्ञा गर्छु भनेर सपथग्रहण गर्न नसक्नु सामान्य कुरा भएको बताए ।संविधान र कानुनी ब्यबस्थाको धज्जी उदाउँदै बिगतकै प्रवृत्ति दोहोर्याएको जनाए ।

“फेरि ईश्वर को कुरा त अप्ठ्यारो पर्दाको रणनीतिक चालबाजी मात्र भएको, पशुपति जाने,राम मन्दिरको ढर्रा बजाउने सबै ढोङ्ग मात्र भएको भन्दै सफतमा किने लिन्थे ईश्वरको नाम ? तिमल्सिना विज्ञप्तिमा भनेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …