• मङ्गलबार, असार-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्रीले आफ्नो सपथमा प्रतिज्ञा भन्ने शब्द ‘यो पर्दैन’भन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सपथ नखाएर पुन: संविधानको उलंघन गर्दै अफ्नो निरन्तरको कीर्तिमानि कायम गरेको बताएका छन ।

महामन्त्री तिमल्सिनाले सत्य,निष्ठा को बाटो हिड्ने सोच र नियत नै नभएको ब्यक्तिले सत्य र निष्ठा पूर्वक प्रतिज्ञा गर्छु भनेर सपथग्रहण गर्न नसक्नु सामान्य कुरा भएको बताए ।संविधान र कानुनी ब्यबस्थाको धज्जी उदाउँदै बिगतकै प्रवृत्ति दोहोर्याएको जनाए ।

“फेरि ईश्वर को कुरा त अप्ठ्यारो पर्दाको रणनीतिक चालबाजी मात्र भएको, पशुपति जाने,राम मन्दिरको ढर्रा बजाउने सबै ढोङ्ग मात्र भएको भन्दै सफतमा किने लिन्थे ईश्वरको नाम ? तिमल्सिना विज्ञप्तिमा भनेका छन ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

उच्च मनोबलले जित्यौँ कोरोना

उच्च मनोबलले जित्यौँ कोरोना
पत्रपत्रिका

ढुंगागिट्टी मासिँदै, पानी भासिँदै

प्राकृतिक स्रोतमाथि दोहन बढ्दा ट्युबवेल र इनार सुके भूमिगत स्रोत नभेटिएपछि खानेपानीकै अभाव बोरिङबाट समेत पानी नआएपछि सिँचाइ ठप्प खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल …

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने …

कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर …

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका …