तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अशोक के.सी.

पुरुषोत्तम मांस ऑउछ हरेक तीन बर्ष मिलाएर
अधिकमास पनि भनिन्छ किनकी घटी पला ऑउछ जोडिएर
बत्तीस एकतिस मध्य तिस उनन्तीस घटी बढी चिसो तातोमा
लोभ लालच प्रतिशोध किन छ जनमा जाने हो एकै बाटोमा ।

फेरी फर्कन्छ क्षमांस मै ती अधिक दिनहरु पुरानै याद दिलाएर
कति औशी पुर्णे सुर्य चन्द्र ग्रहण ऑधीबेरी संसार चिडाएर
बुद्ध अल्लाह ईशशिख जैन जो जुन ठॉऊबाट पिडा उठाएर
शान्ती कान्ति मनको भारी बिसाउछन लोकमा यसै गरी ।

पुरुषोत्तम मासमा पण्डित खोजी स्वस्ति गर्छन एवं रितमा
भगवानका पुजा गरी बिन्ती बिसाउदै मनको शांती बिसाउन
ब्रम्हा बिष्णु महेश्वर पृथ्वी चन्द्रसुर्य बनस्पति अग्नि जलथल
तिनै लोकबासी ध्यानी ज्ञानी बन प्रभुकै शरण चरण कमलमा।

दोष दशा शुभ अशुभ कति बिते हेर्नु छ बर्तमानलाई
पैला ऑफुलाई चिनेर बुझे भुलिन्छ गलत क्षणलाई
दुख कष्ट क्षणमा त, सुख थाहै हुदैन जहॉ आनन्द ऑफै
स्वच्छंद बनी हेर जगतमा सॉचो झुठो कर्म नयन उघारी ।

             हरिॐ!!!!

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …