तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संयुक्त अरब इमिरेट्स दुबईबाट दक्षिण भारतीय राज्य केरलास्थित आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान केरलास्थित विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ।

विमानमा चालकदलका सद्स्य सहित १९१ जना सवार रहेका थिए ति मध्धे १६ जनाको मृत्‍यु भएको छ ।घाइतेहरुको उपचारका लागी स्थानिय अस्पातलमा लगिएको बि बि सि जनाएको छ ।

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

स्थानीय समयानुसार शुक्रवार साँझ करीब ७ बजेर ४५ मिनेटमा उक्त दुर्घटना भएको थियो । दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो।अवतरण गर्ने क्रममा विमानको चक्का चिप्लिएपछि विमान ३० फीट गहीरो खाल्डोमा खसेको जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …