तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

चीनले काेराेना भाइरसविरुद्धको अर्काे खोप (भ्याक्सिन) विकसित गरेको दाबी गरेकाे छ।​

राेयटर्सकाे रिपाेर्ट अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी ले आइतबार यसकाे जानकारी दिएकाे हाे।

​रिपाेर्ट अनुसार याे खाेप मान्छेमा पनि परीक्षण गरिएकाे छ। पहिलाे परीक्षणमा खाेप सुरक्षित देखिएकाे छ।

चाइना नेशनल बायोटेक ग्रुपले कोरोनाविरुद्धको दाेस्राे खाेप तयार गरेकाे हाे। यही कम्पनीले यसअघि वुहानकाे युनिटमा एक अर्काे खाेप तयार गरेकाे थियाे।

सीएनबीजीले यसबारे चिनियाँ सामाजिक सन्जाल विच्याटमा पनि जानकारी दिएकाे हाे। क्लिनिकल ट्रायलकाे फेज १/२ मा १ हजार १ सय २० जना स्वस्थ्य मानिसमा खाेप परीक्षण गरिएकाे थियाे। खाेप परीक्षण गरिएका व्यक्तिमा उच्च मात्रामा एन्टिबडीज पैदा भएकाे दाबी गरिएकाे छ।

राेयटर्सकाे रिपाेर्ट अनुसार चिनियाँ कम्पनीलाई हालसम्म ८ खाेप क्यान्डिटलाई मान्छेमा परीक्षणकाे अनुमति दिइएकाे छ।

खाेप परीक्षण गर्दा पहिलाे र दाेस्राे चरणकाे सफल नतिजा आएमा तेस्राे चरणमा अझ परीणाममुखी हुनुपर्दछ।

तेस्राे चरणमा हजाराैँमा खाेपकाे परीक्षण गरिन्छ। र तेस्राे चरणमा पनि सफल नतिजा आएमा आममानिसका निम्ति खाेप दिन अनुमति दिइन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …