अबदेखी ईन्स्टाग्राममा ४ घन्टासम्म भिडियो लाईभ गर्न सकिने भएको छ। ईन्स्टाग्राममा यो भन्दा अगाडि बढिमा १ घन्टा मात्र लाईभ गर्न सकिने व्यबस्था भएकोमा अबदेखी ४ घन्टासम्म लाईभ गर्न सकिने सो कम्पनिले घोषणा गरेको छ।
ईन्स्टाग्रामको यो फिचरले विभिन्न खालका भिडियो लाईभ गर्न चाहने प्रयोगकर्ताहरुको लागि फाईदा हुनेछ।
ईन्स्टाग्रामद्धारा जारी बिज्ञप्तिअनुसार , भिडियो आर्काईभमा तीस दिनसम्म मात्रै रहन्छ र आर्काईभामा राखेको भिडियो मात्रै प्रयोगकर्ताले आफुखुशी हेर्न पाउनेछन।
इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …