तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लिभरपुल ३० वर्षमा पहिलोपटक इंग्लीश प्रिमियर लिगको उपाधिको अत्यन्तै नजिक पुगेको छ । घरेलु मैदान एनफिल्डमा क्रिष्टललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुलले उपाधिसम्म पुग्ने अवधि छोट्याएको छ ।

लिभरपुलको उपाधि हात पार्ने अवधिलाई लम्ब्याउन म्यान्चेष्टर सिटिले भने बिहिबार चेल्सी विरुद्धको खेल जित्नैपर्ने हुन्छ । फराकिलो जित दत्र्ता गर्ने क्रममा अलेक्जेण्डर आर्नोल्डले २३ औं मिनेटमा पहिलो गोल गर्नुहुँदै लिभरपुललाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफ सकिन केही मिनेट मात्रै बाँकी रहँदा फाबिन्होको पासलाई गोलको दिशा दिदै मोहम्मद सलहले गोल अन्तर दोब्बर पार्नुभयो ।

५४ औं मिनेटमा फाबिन्होले अझै विशेष गर्नुभयो । ३० गजबाहिरबाट फाबिन्होले गर्नुभएको प्रहार वेयान हेन्नसीलाई छिचोल्दै गोलमा परिणत भएपछि फाबिन्होले लिभरपुललाई खेलमा ३–० को अग्रता दिलाउनुभयो । ६९ औं मिनेटमा साडियो मानेले मोहम्मद सलहको पासलाई गोलमा परिणत गर्दा लिभरपुल खेलमा ४–० को आरामदायी जित हात पार्न सफल भयो ।

लिभरपुल ३१ खेललिभरपुलको सहज जित, क्रिष्टल पेलेस ४–० ले पराजित

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …