तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ : कोभिड १९ ले संसारलाई नै आकान्त पारि रहेको अवस्थामा कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी  तथा संस्थाहरु पनि  बन्द भएको कारण त्यस्ता संस्थामा काम गर्ने कर्मचारिहरुले कठिन समस्या बेहोर्नुपरेको अवस्था छ।

बैदेशिक रोजागर ब्यबसाय सन्चालन गर्दै आएको काठमाडौ-९ सिनामंगलस्थित निलकमल ह्युमन रिसोर्स मेनपावर कम्पनिमा कार्यरत  १३ जना स्टाफहरुले भने लकडाउनको बेलामा पनि त्यस्तो तलब नपाउने समस्या भने बेहोर्नु परेको छैन। महामारिको बेला लगाईएको बन्दाबन्दिमा पनि उनिहरुले आफ्नो पूरा तलब पाएका छन।


आफ्ना कर्मचारीहरुलाई नियमित  रुपमा पारीश्रमिक दिदै आएको ह्युमन रिसोर्स मेनपावर कम्पनिका कार्यकारी अध्यक्ष तथा नेपाल बैदेशिक रोजगार सँघका सचिव समेत रहेका मेघनाथ भुर्तेलले सरकारले अति आबस्यकका लागि आवत – जावत केही खुकुलो बनाउने निर्णय गरे पनि बैदेशिक रोजागारिमा जानका लागि हवाइ उडान सुचारु भने गरेको छैन । लकडाउनको बेलामा कम्पनी पूर्ण रुपमा बन्द रहेको भएपनी आफ्नो स्टाफहरुलाई पूरा तलब दिएर आर्थिक अभाब कै कारण अन्य समस्या झेल्न  नपरोस भनी नियमित रुपमा पारीश्रमिक दिएको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …