काठमाडौ । आज देशभर ‘कृष्णा जन्माष्टमी’ पर्व भव्य साथ भगवान श्रीकृष्णको पुजाआराधनाका साथै श्रद्धा-भक्तिपूर्वक मनाइदैँछ ।
भगवान श्रीकृष्णलाई बिष्णु भगवानको आठौं अवतारको रुप मानिन्छ । पुराणका अनुसार ज्ञान, कर्म र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमी तिथि को मध्यराति रेवती नक्षेत्रमा जन्म भएकाले उक्त दिनलाई कृष्णा जन्माष्टमी अर्थात् मोहरात्री भन्ने गरिन्छ ।
बिशेष गरि महिलाहरु व्रत बसी पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै रातभर जाग्राम रहने प्रचलन समेत रहेको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …