एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं: नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो ।  एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी …

कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने संसद्मा भएको घटनाले पुष्टि गरेको छ:महामन्त्री कोइराला

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म …

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ: मन्त्री भुसाल

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ ।  किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो ।  “आन्दोलनमा …

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार …

समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न युवा नेताहरुद्वारा नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । पार्टीका एक दर्जन युवा नेताले संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको …

जन्मजयन्तीको अबसरमा जनसंपर्क समिति क्यानाडाले यसरी स्मरण गर्‍यो बिपीलाई !

क्यानाडा। नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती एक कार्यक्रम गरि मनाएको छ । कोइरालाको १०८औँ जन्मजयन्तीको अबसरमा नेपाली जनसंपर्क समिति क्यानाडाको आयोजनामा क्यानाडामा रहनुभएका सम्पूर्ण प्रजातान्त्रिक बिचारधारा बोकेका …

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।  पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका …

आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्य प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

गण्डकी । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले यसको …

प्रतिनिधिसभाको बैठक: सांसदबाट मन्त्री असुरक्षित

काठमाडौं ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोधका बीच तीनवटा अध्यादेश पारित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीलाई रोष्ट्रममा निम्तो दिएसंगी …

सोलु दुधकुण्ड नगरपालिकाको सभापतिमा शेर्पाको उम्मेदवारी घोषणा

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता मिङमार दोर्जी शेर्पाले सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ।जिल्लाको एकमात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको नगर सभापतिमा शेर्पाले उम्मेदवारी घोषणा गर्नुभएको हो। आज सदरमुकाम सल्लेरीमा पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसी जिल्ला सभापति विनोद कुमार …