राष्ट्रियसभा आजको बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको …

संवादमार्फत समाधान खोज्दै सभामुख

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ । अघिल्ला दिनमा मर्यादापालक …

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा …

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष …

राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै नफुट्ने अध्यक्षद्वयको घोषणा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्यै नफुट्ने घोषणा गरेका छन् ।  भक्तपुरको कमलविनायकमा आईतवार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणासभामा केन्द्रीय अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्तामाझ अब पार्टी कहिल्यै नफुट्ने …

समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो, तर सम्भव भएन: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो, तर त्यो सम्भव नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरूले ठूलाठूला उपदेश दिँदै …

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई …

जन्तेढुङ्गा गाउँपालिकाको सभापतिमा युवानेता सुशिल राईको उम्मेदवारी घोषणा

खोटाङ । नेपाल तरुणदल खोटाङका जिल्ला सदस्य एवम नेपाली काङ्ग्रेस सुभेच्छुक संस्था तथा समन्वय बिभाग प्रदेश १ का सदस्य युवा नेता सुशिल राई (अमित) ले जन्तेढुङ्गा गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन। खोटाङ जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर २ बोपुङका …

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणद्वारा आह्वान

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गर्नुभएको  छ । संवाद, छलफल र वार्ताको माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गर्नुभएको हो  । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको …

सर्वोच्चले भन्यो- नेकपा एस रोजेका दुई सांसदलाई तत्काल कारबाही नगर्नु [आदेशसहित]

काठमाडौँ । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)को अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अदालतले आदेश जारी गरेको छ ।  न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो …