मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो : प्रवक्ता शर्मा

काठमाडौं ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गर्नुभएको  छ । नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा शनिबार     आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गर्नुभएको …

काभ्रेमा नेकपा माओवादी परित्याग गरि २२ जना काङ्ग्रेस प्रवेश

काभ्रे। काभ्रेमा नेकपा माओवादी परित्याग गरि २२ जना काङ्ग्रेस प्रवेश गरेका छन । शनिबार महाभारत गाउँ पालिकाको भेटघाट तथा चियापान कार्यक्रममा महाभारत गाउँपालिका वडा न.८ बाट भिम बहादुर सिन्जाली र वडा न.१ बाट राजेन्द्र लामिछने मगरको नेतृत्वमा वडा न. १ …

नेकपा एमाले सिन्धुलीमा भुईचालो अध्यक्ष सहित १२४ जना काङ्ग्रेस प्रवेश

सिन्धुली ।  सुनकोसी गाउँपालिका वडा नम्बर २ का नेकपा एमाले युवा संघका अध्यक्ष गुन्जा बहादुर थापा मगर सहित १२४ जना युवा नेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छ्न। शनिबार सुनकोसी गाउपालिका रामटारद्वारा आयोजित नेपाली कांग्रेस सिन्धुली क्षेत्र …

दुई चारजना नभएर एमालेलाई फरक पर्दैन : अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, …

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

काठमाडौँ। सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ । पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक …

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताउनुभएको छ । सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य …

अधिवेशनबाट कांग्रेसमा सक्षम नेतृत्व चयन हुन्छ !

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले आगामी १४ औं महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुन्छ भन्ने आशा व्यक्त गरेको छ।कांग्रेसलाई अहिले महाधिवेशन लागिरहेको बेला नेताहरूले त्यस्तो बताएका हुन। नेपाल विद्यार्थी संघ सोलुखुम्बुको आयोजनामा १४ औं महाधिवेशनमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै …

कांग्रेस महाधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग …

क्रियाशील सदस्यता छिनोफानो भएका जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो । …

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र …