यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको …

निधिको सभापति उम्मेदवारीले कांग्रेसभित्र हलचल

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएपछी कांग्रेस सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवा भित्र भुकम्प नै गएको छ।  देउवाका अहिलेसम्मका हरेक साहसिक निर्णय र राजनीतिक उचाइ हासिल गर्न गरिएका प्रयत्नमा दरिलो …

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काठमाडौं ।नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० …

कांग्रेस खोटाङ प्रदेश क्षेत्र नम्बर २ कार्यसमितिको बैठक भदौ १४ गते

खोटाङ । नेपाली कांग्रेस खोटाङ प्रदेश कार्यसमिति क्षेत्र नम्बर २ को   बैठक भदौ १४ गते सोमबार बस्ने भएको छ।  नेपाली कांग्रेस खोटाङका क्षेत्र नम्बर २ का  क्षेत्रीय सभापति तिर्थराज भट्टराईले सिम्पानीस्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यलयमा सोमबार दिनको ११ बजे …

लोसपा सरकारमा सहभागी हुने संकेत

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गर्नुभएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा …

उपसभापति निधिको पछि नहट्ने संकेत, छुट्टै सम्पर्क कार्यालय स्थापना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गर्नुभएको हो । …

गृहमन्त्री खाणको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकका ४ निर्णय

काठमाण्डौ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालयमा ४ सुरक्षा निकायको बैठक सकिएको छ। सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसिएको हो। वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बसि देशभर अविरल बर्षापछि आएको बाढी, …

प्रधानन्यायाधीश संवैधानिक परिषद्को सुनुवाइमा नबस्ने

काठमाडौँ। प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने हुनुभएको छ । प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको …

एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो

भादगाउँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताउनुभएकोे छ । उहाँले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने …

बुधबारदेखि सुरु भएको रिले अनशन जारी

काठमाडौँ। क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई …