तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डौ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालयमा ४ सुरक्षा निकायको बैठक सकिएको छ। सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसिएको हो।

वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बसि देशभर अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानको अवस्था र त्यसले पुर्याएको क्षतिबारे गृहमन्त्री खाँणले जानकारी लिनुभएको थियोे।

विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा ४ वटै सुरक्षा निकायका प्रतिनिधिलाई मन्त्रालयमा डाकेर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्य तत्काल अगाडि बढाउन गृहमन्त्री खाँणले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। साथै अबरुद्ध राजमार्गमा सवारी साधन संचालनको लागि अन्य बैकल्पिक उपाय अपनाउन पनि निर्देशन दिनुभएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …