कांग्रेसको १४औ महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली आज

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।  कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली …

कांग्रेस नेतृ सरस्वती बजिमयद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

खोटाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसकी नेतृ सरस्वती बजिमयले आदिवासी जनजाति महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। दुई दशक लामो समय खोटाङबाट कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनुभएको बजिमय विक्रम संवत २०५७ सालमा नेपाल महिला …

कांग्रेस नेतृ सरस्वती बजिमयद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

खोटाङ । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा नेपाली कांग्रेस खोटाङकी नेतृ संविधानसभा सदस्य सरस्वती बजिमयले आदिवासी जनजाति महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन । बजिमय नेपाल महिला संघ जिल्ला सभापति खोटाङ २०५७ महिला विभाग केन्द्रीय सदस्य २०५८ …

तरुण दल कोषाध्यक्ष गुरुङ महाधिवेशन प्रतिनिधिमा विजयी

  पर्वत । नेपाली कांग्रेसको १४ आं महाधिवेशन अन्तरगत कांग्रेस पर्वतको सम्पन्न जिल्ला अधिवेशनबाट युवा नेता विद्वान गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । गत मंसिर ६ गते सम्पन्न भएको जिल्ला अधिवेश नमार्फत शुक्रबार बिहान प्राप्त अन्तिम नतिजा अनुसार गुरुङले …

उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी

  उदयपुर । नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी हुनुभएको छ । क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत …

कांग्रेसको १४औँ महाधिवेशन: मतदानस्थल र उम्मेदवार मनोनयन दर्ता मिति तय

कास्की । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल(आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी …

संस्थापन समुहले क्षेत्र मिलाएर टुंगो लगायो प्रदेश पदाधिकारी

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश अधिवेशन २९ गते सोमबार हुनेभएको छ। जिल्लामा ८ स्थानीय तह रहेकोमा प्रदेश सभा (क) अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिका,सोताङ,नेचा सल्यान र महाकुलुङ गाउँपालिका रहेको छ। जस अन्तर्गत पदाधिकारीमा कोको कहाँबाट? प्रदेश सभापतिमा जिल्ला सचिव धनजन राई नेचासल्यान …

कांग्रेस सभापतिका १० आकांक्षी, पुराना टिम भत्कँदै, नयाँ बन्दै

काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ । कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर …

कांग्रेस १४औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका …

नेपाली काँग्रेस चौधौं महाधिवेशन: दश जिल्लाहरुमा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली काँग्रेस चौधौं केन्द्रीय महाधिवेशनको तालिका अनुसार दश वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको छ ।  केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुमपूर्वमा अधिवेशन सम्पन्न भएको हो …