मुख्यमन्त्री शाक्य र आचार्यको पद संकटमा

काठमाडौँ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भीम आचार्यको पद संकटमा पर्ने देखिएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई आफ्नो पार्टीमा नआए समर्थन गर्न नसकिने सन्देश दिएका छन् । …

दल त्याग गरेकालाई पार्टीको अभिलेखबाट हटाउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी …

एमसीसी परिमार्जनसहित पारित गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ। अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने धारणा ब्यक्त गरेका छन् । तत्कालीन नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार एमसीसी अगाडि बढाउनुपर्ने बताए । ‘एमसीसी सुधार गरेर, परिमार्जन …

सरकारमा सहभागी हुन्छौ : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समावेशी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको हो …

को हुन् प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य ?

धरान। सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । संविधानको धारा १६८ (१) अनुसार …

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ ।  बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका …

कार्यकर्तालाई क्रियाशील सदस्यताबारे जानकारी दिन आवश्यक छ: पौडेल

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय छानविन समितिले टुङ्गो लगाएको पार्टीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरुले बसेको धर्नाको बुधबार समर्थन जनाउँदै उहाँले सो माग गर्नुभएको हो । मैले …

काँग्रेसको १४औँ महाधिवेशन: निर्वाचन अधिकृत खटाइँदै, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ । नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो । पार्टीबाट महाधिवेशन …

माधव र महन्थको दललाई दर्ता प्रमाणपत्र, सनाखत गर्नेको नामावलीसहित:

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राजनीतिक दलको मान्यता पाएको छ । निर्वाचन आयोगको बुधबार राति बसेको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गर्दै दल दर्ताको आधिकारिक प्रमाणपत्र …

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि …