तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुली ।  सुनकोसी गाउँपालिका वडा नम्बर २ का नेकपा एमाले युवा संघका अध्यक्ष गुन्जा बहादुर थापा मगर सहित १२४ जना युवा नेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार सुनकोसी गाउपालिका रामटारद्वारा आयोजित नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. २ क को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले युवा संघका अध्यक्ष थापा सहित १२४ जना युवानेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन ।

कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका पुर्व स्वस्थ्य मन्त्री केन्द्रिय युवा नेता गगन थापा विशेष अतिथि उज्ज्वल बरालले  नवप्रवशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

नेकपा एमाले युबा संघको अध्यक्षले नै नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश हुँदा एमालेमा भुइचालो नै गएको छ।

गाउँपालिका वडा नम्बर २ का नेकपा एमाले युवा संघका थापा सहित १२४ जना युवा नेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार सुनकोसी गाउपालिका रामटारद्वारा आयोजित नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. २ क को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले युवा संघका अध्यक्ष थापा सहित १२४ जना युवानेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन ।

कार्यक्रमका प्रमुख नेपाली काङ्ग्रेसका पुर्व स्वस्थ्य मन्त्री केन्द्रिय युवा नेता गगन थापा विशेष अतिथि उज्ज्वल बरालले  नवप्रवशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। 

नेकपा एमाले युबा संघको अध्यक्षले नै नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश हुँदा एमालेमा भुइचालो नै गएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …