वडा अधिवेशनको तयारी सुरु

भादगाउँ। नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले पार्टीको १४ औँ अधिवेशनको तयारी सुरुआत गरेको छ । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको हो । …

दिगो विकास लक्ष्य प्राप्तिका लागि संविधान संशोधन गर्न सुझाव

काठमाडौँ। राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई …

मन्त्रिपरिषद् विस्तारका विषयमा शीर्ष नेतृत्वबीच छलफल

काठमाडौँ। सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल जसपाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको …

कांग्रेस वडा अधिवेशन तयारी

भादगाउँ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले पार्टीको १४औँ अधिवेशनको तयारी सुरुआत गरेको छ । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको हो । …

खोटाङ कांग्रेस क्षेत्र नम्बर २ को अधिवेशन असेाज १ गते सिम्पानिमा हुने

खोटाङ । नेपाली कांग्रेस खोटाङ प्रदेश कार्यसमिति क्षेत्र नम्बर २ ले क्षेत्रिय कार्यसमितिको अधिवेशन आगामी असेाज १ गते खेाटेहाङ गाउँपालिकाको सिम्पानिमा गर्ने निर्णय गरेको छ । सोमबार नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति तिर्थराज भट्टराईको अध्यक्षतामा बसेको …

महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । थापाले सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आसन्न महाधिवेशनमा महामन्त्री पदमा …

माओवादी एक नं पार्टी नबन्दासम्म जनताको हित र मुक्ति सम्भव छैन: प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ । पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सोमबार पनि गठबन्धनको बैठक …

 काँग्रेसमा मनोनीत हुने प्रावधानको अन्त्य, निर्वाचनबाटै चयन हुनुपर्ने व्यवस्था

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट  सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना निर्वाचनबाटै चयन हुने प्रावधान राखिएको छ ।  उपसभापति र महामन्त्रीमा मनोनीत हुने विगतको प्रावधान हटाइएको निर्वाचनलाई लक्षित गरी जारी गरिएको निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी व्यवस्था …

काठमाडौँको फोहर तत्काल उठाउन प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर …

सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ । लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले आज विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम …