तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाल तरुणदल खोटाङका जिल्ला सदस्य एवम नेपाली काङ्ग्रेस सुभेच्छुक संस्था तथा समन्वय बिभाग प्रदेश १ का सदस्य युवा नेता सुशिल राई (अमित) ले जन्तेढुङ्गा गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

खोटाङ जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर २ बोपुङका राई (अमित) ले आगामी भदौ २७ गाउँ/नगरमा हुने पालिका अधिबेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन।

राई (अमित) ले नेपाली काङ्ग्रेसको गाउँ गाउँ सम्म छिरेको चरम गुटबन्दीलाई अन्त्य गर्न र स्थानीय आवश्यकता अनुसारको सेवा प्रदान गर्न नेपाली कांग्रेसको विधि बिधान, नीति नियम, माथिल्ला तहका निर्देशनको अक्षरस पालनागरि पार्टीलाई एक जुट बनाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन ।

विभिन्न तहका निर्वाचनमा नेतृत्वदायी भुमिका निर्वाह गरि पार्टीका उम्मेदवारलाई बिजय गराउन पार्टी र पार्टीमा आवद्द सबैलाई बिकास निर्माणमा जोड्ने आफ्नो उद्येश्य सहित आगामी भदौ २७ गाउँ/नगरमा हुने पालिका अधिबेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …