तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश अधिवेशन २९ गते सोमबार हुनेभएको छ।

जिल्लामा ८ स्थानीय तह रहेकोमा प्रदेश सभा (क) अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिका,सोताङ,नेचा सल्यान र महाकुलुङ गाउँपालिका रहेको छ।

जस अन्तर्गत पदाधिकारीमा कोको कहाँबाट?
प्रदेश सभापतिमा जिल्ला सचिव धनजन राई नेचासल्यान उपसभापतिमा फुर्तिमान तामाङ थुलुङ दुधकोशी र टार्जन कुलुङ महाकुलुङ सचिवमा नेचासल्यान बाट नै हेमराज भट्टराई यस्तै बिजय गुरुङ सोताङ सहसचिवमा थुलुङ दुधकोशीबाट तेज बहादुर बस्नेत र भिमचन्द्र राई रहेका छन।

कार्यक्रममा व्यस्त रहेका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुलाई पार्टीलाई जिल्लामा बलियो बनाउन आफुहरुले जित्नैपर्ने दाबी गरेका छ्न।

सभापतिका उम्मेदवार एवं जिल्ला सचिव धनजन राईले आफुहरुले भ्रमको खेती कहिल्यै नगर्ने र त्यस्ता उम्मेदवारलाई फिल्टर गर्न सुझाव दिनुभएको छ।उहाँले आफुले सधै पार्टीको हितमा रहेर काम गरेको र अझबढी काम गर्ने अवसर दिन हाम्रो समुहलाई विजयी गराउन अनुरोध गर्नुभयो।

प्रदेश अन्तर्गतका क्षेत्रीय प्रतिनिधिहरुले धनजनको प्यानल अर्को प्यानल भन्दा विस्वासीलो रहेको सुझाव दिएका छ्न।

आफुहरुको उम्मेदवारी जनताको सेवा गर्न रहेकोे सबै उम्मेदवारहरुले सामाजिक सञ्जाल मार्फत भनेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …