तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा नेपाली कांग्रेस खोटाङकी नेतृ संविधानसभा सदस्य सरस्वती बजिमयले आदिवासी जनजाति महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन ।

बजिमय नेपाल महिला संघ जिल्ला सभापति खोटाङ २०५७ महिला विभाग केन्द्रीय सदस्य २०५८ नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष २०६४ महासमिति सदस्य नेपाली कांग्रेस खोटाङ संविधान सभा सदस्य २०७० प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेस खोटाङ २०७४ संविधान सभा सदस्य समेत रहेकी बजिमयले साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।

१४ औं महाधिवेशन अन्तर्गत खोटाङ जिल्लाको सातौं जिल्ला अधिवेशनबाट भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएकी बजिमयले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेकी छिन्।

उनले केन्द्रीय कार्यसमितिमा रहेर कांग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएकी छिन्। खोटाङ जिल्लाको शिर्ष नेता समेत रहेकी बजिमय कुशल, सागठिनक र राजनीतिज्ञ हुन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …