मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।  एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न …

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्नुभएको थियो । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका …

एमालेको सिङ्गो गाउँनै कांग्रेसमा प्रवेश, युवा नेता रविप्रकाश राईले गरे स्वागत

खोटाङ । नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका वडा. नं. ३ सावाकटहरेमा नेकपा एमाले पार्टी परित्याग गरि ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार खोटेहाङ गाउँपालिका वडा नं. ३ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ४६ जना नेकपा एमालेका नेता …

को-को परे नेकपा एमाले पार्टीको विधान महाअधिवेशन प्रतिनिधि ?

काठमाडौँ। नेकपा एमाले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय भएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा शनिबार भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले …

हलेसी तुवाचुङ नगरसभापति पदमा युवा नेता राउतको उम्मेदवारी घोषणा

खोटाङ । कांग्रेसको १४ औं महाधिवेसन नजिकीदै  गर्दा हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटारका वडाध्यक्ष, कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता समेत रहेका युवा नेता रमेश राउतले उम्मेदवारी दिने घोषणा गरेका …

एमालेको विधान अधिवेशन असोज दोस्रो साता

काठमाडौं ।नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष  केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार …

महामन्त्री डा कोइरालाद्वारा सभापति उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा …

ओली र ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको नेता नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् ।  युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष …

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ ।  बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार …

एमसीसी अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइन: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् ।  स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै …