एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् …

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ । उसले राष्ट्र हितविपरीतका …

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौं । नेकपा (एमाले) ले आज शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।  ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।  बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू …

भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानुन बन्छ: मन्त्री कार्की

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको आजको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने …

बिपीको मार्गबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : सहमहामन्त्री डा महत

काठमाडौं  । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पु¥याउन सबै लाग्नुपर्ने बताउनुभएको छ । कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको …

कांग्रेस वडा अधिवेशन: खोटाङ दिप्रुङ चुईचुम्मा १ मा पुःन अधिबेसनको माग

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खामा पुःन कांग्रेस वडा अधिबेसनको माग उठेको छ । गत भदौ १८ गते सम्पन्न वडा अधिबेसन षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गराइएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राईले विज्ञप्ति जारी गरी पुःन …

दिक्तेल रुपाकोट मझुवागढी नगर सभापतिमा श्रेष्ठको उम्मेदवारी घोषणा

खोटाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकीदै गर्दा कांग्रेसका पूर्व जिल्ला सदस्य एवम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का निर्वाचित वडा सदस्य समेत रहेका प्रकाश श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी २७ भदौमा हुने दोश्रो नगर अधिबेशनका लागि नगर सभापतिको …

माधव नेपाललाई साढे २३ प्रतिशत सांसदको साथ

काठमाडौं । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप्रधानमन्त्री नेपालले प्रदेशमा भने साढे २३ प्रतिशत सांसदको साथ पाएका …

धुलिखेल नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ७४ जना कांग्रेसमा प्रबेश

काभ्रेपलान्चोक । धुलिखेल नगरपालिका २ मा विभिन्न पार्टी परित्याग गरि ७४ जना युवाहरू नेपाली कांग्रेस प्रबेश गरेका छन ।  बुधवार धुलिखेल नगरपालिका वडा  न २ ले  आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजबादी पार्टीका तर्फबाट गत निर्वाचनमा धुलिखेल नगरपालिका वडा …

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सङ्घका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय …