एमसिसीका विषयमा एमालेमा कुनै मतभेद छैन : उपमहासचिव पौडेल

बुटवल । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।  प्रेस चौतारी नेपाल, रुपन्देहीले आज …

लुम्बिनीका ७४ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

लुम्बिनी । प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी रोजेका हुन् ।    लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना  नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ …

नगरको बेतिथिलाई सच्याउन नगर सभापतिमा मेरो उम्मेदवारी: रामचन्द्र राई

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका निर्वाचित वडाध्यक्ष रामचन्द्र राईले आगामी भदौ २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने नगर अधिबेशनका लागि सबैभन्दा पहिला सभापतिको उम्मेदवारी घोषणा गरेका छन। पशुपति क्याम्पस काठमाण्डौदेखि २०६२ साबाट उनको राजनीतिक यात्रा …

कांग्रेस वडा अधिवेशन: खोटाङमा एकै परिवारका तीन जना क्षेत्रीय प्रतिनिधि चयन

खोटाङ । खोटाङको एक वडामा भक्खरै सम्पन्न भएको वडाअधिवेशनबाट एकै परिवारका तिनजना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न या मतदान गर्नका लागि अनिवार्य मानिने क्षेत्रिय प्रतिनिधिमा दिप्रुङचुईचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बुमा भदौ १८ गते …

एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी पास हुनै नसक्ने …

कांग्रेसको वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न, २० जिल्ला अझै अन्योलमा

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ- नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ भने २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा …

एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा मंगलवार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी …

कांग्रेस खोटेहाङ गाउँपालिका कार्यसमितिको बैठक बुधबार बस्ने

खोटाङ । नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका कार्यसमितिको बैठक भदौ २३ गते बुधबार बस्ने भएको छ। नेपाली कांग्रेस खोटेहाङ गाउँपलिकाका सभापति प्रेम कुमार थापाले खोटेहाङ गाउँपालिको खोटाङ बजार स्थित पार्टी कार्यलयमा बुधबार १०, बजे बैठक बस्ने गरि पालिकाका पदाधिकारी तथा सदस्यलाई …

एकीकृत समाजवादीको संसदीय दलको बैठक बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक यही भदौ २३ गते बुधबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ । बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक …

जस्तोसुकै गठबन्धन आए पनि एमाले पार्टी एक्लै निर्वाचनमा जान्छ: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  जस्तोसुकै गठबन्धन आए पनि एमाले पार्टी एक्लै निर्वाचनमा जाने बताउनुभएको छ ।  ओलीले आगामी निर्वाचनमा एमालेले दुईतिहाई वा अत्याधिक बहुमत ल्याउने दाबी समेत गर्नुभएको छ ।  मंगलबार कास्की जिल्लामा …