“निषेधाज्ञा मात्रै समाधान होइन” संक्रमण नियन्त्रण र बिरामीको उपचार योजना चाहियो

सरकार मान्छे धेरै मरे भनेर घाट बढाउनतिर मात्रै लागेको छ । कसरी मान्छेलाई अस्पतालसम्म नै पुग्न नदिने, कसरी मर्न नदिने भन्ने योजना सरकारसँग छैन । कोरोना संक्रमित बढेसँगै स्थानीय तह र प्रशासनले ४३ जिल्लामा निषेधाज्ञा जारी गरेर हिँडडुल गर्न, बजार–पसल …

एम्बुलेन्स भाडा दुई हजार तिर्न नसक्दा महिलाको मृत्यु

रक्तस्राव नरोकिएपछि जिल्ला अस्पतालबाट नेपालगन्ज रेफर गरिएकी उनी घर फर्किएकी थिइन् । बर्दिया अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च …

अत्यावश्यक पसल पनि चलेनन्

राजधानीमा कोभिड–१९ को संक्रमण तीव्र बनेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकाय प्रमुखको भदौ २ गतेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यो । निर्णयमा भदौ १० सम्म लागू हुने निषेधाज्ञाका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री र ढुवानी गर्न …

केरलाबाट सिक्ने कि ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विगत केही दिनयता चिन्ताजनक हिसाबले बढिरहेको छ । संक्रमण तीव्र भएपछि काठमाडौंमा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ, तर रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश …

युरोपमा फेरि बढ्यो संक्रमण

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ । स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना …

निषेधाज्ञा पालन गराउँदै स्थानीय तह

काठमाडौँ उपत्यकाका सबै नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन आआफ्नै तरिकाले सतर्कता अपनाएका छन् । सबै नगरपालिकाले भीडभाड नियन्त्रण गर्न आआफ्ना वडा कार्यालयलाई परिपत्र गरेका छन् । साथै जनताको स्वास्थ्य सुरक्षाका लागि जारी निषेधाज्ञाको पालना गर्न, भीडभाड नगर्न र घरमा …

पर्यटन मजदुरलाई रोजगारी दिँदै बोर्ड

कोभिड–१९ सङ्क्रमणका कारण ठप्प पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने प्रक्रिया सुरु भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूूएनडीपी)सँगको सहकार्यमा पहिलो चरणमा २५० जना मजदुरलाई कम्तीमा तीन महिना रोजगारी दिनेछ । यसका लागि बोर्ड र यूूएनडीपीसँग …

निषेधाज्ञा पालना: जनजीवन शान्त, कोरोनाविरुद्ध एकता

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ । सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् …

भदौभित्र बोलपत्र आह्वान गरिसक्न निर्देशन

विगतमा भएका ढिलासुस्ती अन्त्य गर्दै विकास निर्माण कार्य तीव्र बनाउन भदौभित्रै आयोजनाको बोलपत्र आह्वान गरिसक्न सडक विभागले मातहतका निकायलाई निर्देशन दिएको छ । एउटै आयोजनाको निर्माण वर्षौंसम्म चल्ने तर सम्पन्न नहुने विगतको परम्परा तोड्दै निर्धारित समयमा नै काम सम्पन्न होस् …

अब क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको …