नेपालमा कोरोना उपचारमा “रेमडेसिभिर” नामक औषधि प्रयोग गरिने

क्लिनिकल ट्रायल’ का लागि यो औषधि खरिद गर्न औषधि व्यवस्था विभागले टेन्डर आह्वान गरिसकेको छ । काठमाडौँ कोरोना संक्रमणको उपचारका लागि विभिन्न मुलुकले प्रयोग गर्दै आइरहेको औषधि रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । संक्रमणका कारण शिथिल भएर …

संक्रमितलाई छैन आइसोलेसन, संयन्त्र बैठकमै सीमित

बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित …

अबको ५ दिनभित्रै नेकपा पार्टीभित्र नयाँ सिनारियो – प्रधानमन्‍त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा पत्रकार भूषण दाहाललाई …

चीनको केरुङदेखि नेपालको रसुवागढी पेट्रोलियम पाइपलाइनको अध्ययन

पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप(लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ । नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा …

एकैदिन कोरोना संक्रमणका कारण १० जनाको मृत्यु पुष्टि

कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या …

संक्रमितलाई भर्ना गर्नै छाडे अस्पतालले, जोखिम मोलेर घरमै बस्न बाध्य

धरानमा कोरोना संक्रमितको उपचारमा चरम लापरवाही गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई भर्ना लिन छाडेपछि धरान उपमहानगरवासी जोखिम मोलेर घरमै बस्न बाध्य छन् । बेड अभावको कारण देखाउँदै प्रतिष्ठानले सोमवार १२ जना संक्रमितलाई भर्ना गरेन । सरकारले …

काठमाडौं उपत्यकामा संक्रमण तीव्र, कसरी बढे संक्रमित ?

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ । मंगलवार मात्रै १ सय ३४ संक्रमित थपिएका छन् । आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो । काठमाडौंमा पाँच सयभन्दा …

खाने पेट थपिए, अन्‍नको गेडो छैन

वीरेन्द्रनगर कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाका ४२ वर्षीय धनरूप कुमाल एक वर्षअघि पत्नी मन्नासहित मजदुरीका लागि भारतको उत्तरकाशी पुगेका थिए । कोरोना संक्रमण बढेपछि उनी गत जेठमा गाउँका अन्य २१ जनासँगै घर फर्किए । उनको घरमा अहिले खाने अन्न पनि छैन ।खेतबारी अर्कैको माते …

नेकपामै छैन समावेशी प्रतिनिधित्व, निर्वाचन आयोगले काट्यो पत्र

निर्वाचन आयोगले राजनीतिक दलका लागि संविधान, कानून र दलको विधानले तोकेको बाध्यकारी प्रावधानहरूको कार्यान्वयनको अवस्थाबारे जानकारी मागेको छ । आयोगले सबै राजनीतिक दललाई पत्र पठाएर संविधान र कानूनको व्यवस्था समेत ध्यानाकर्षण गराएको छ । आयोगले दलको कार्यकारिणी समितिमा समानुपातिक समावेशी …

फेसबूकको चक्करले निम्त्यायो विभत्स हत्या, अपराधबाट भाग्न खोज्दाखोज्दै फन्दामा

गोंगबु चोकबाट उत्तरतर्फ नवज्योति मार्गमा आइतवार बिहान एउटा सुटकेस भेटियो । पार्किङ गरेर राखिएको ट्याक्सी र भ्यानको बीचमा थियो, सुटकेस । पानी परिरहेको थियो । सुटकेसबाट रगत बगिरहेकाले त्यसलाई कसैले खोल्ने आँट गरेनन् । त्यसलाई देख्ने स्थानीयले तत्कालै प्रहरीमा खबर …