ओलीबाट धोकाधडी षड्यन्त्र र बदला लिने काम मात्रै भयो : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोकाधडी, षड्यन्त्र र बदला लिने काम मात्रै भएको गुनासो गरेका छन् । दाहाल–नेपाल निकटका प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै दाहालले अरूलाई छक्याएर, झुक्याएर आफूलाई ठूलो देखाउने ओलीको बानी …

स्वास्थ्यकर्मी बाटै कोरोना संक्रमणको जोखिम

कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित …

स्थानीय तहबाट ‘निमित्त’ हटाउने तयारी

निमित्त प्रशासकीय अधिकृतको भरमा चलेका स्थानीय तहमा बेरुजु बढेको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको दरबन्दीका अधिकारी पठाउन गृहकार्य थालेको छ । हाल २ सय ७ वटा स्थानीय तह निमित्तका भरमा छन् । काठमाडौं महानगरको प्रशासकीय अधिकृतको …

कोरोनाको ‘हटस्पट’ वीरगन्जमा अभावै अभाव

कोरोना ‘हटस्पट’ बनेको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने भन्दै सूचना नै टाँस्यो । साउन २६ र २७ गते …

नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए फोन बन्द हुदै

दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको …

निजी अस्पतालले सरकारले तोकेको शुल्कमा उपचार गर्न नसक्ने

निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या …

जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ । अहिले भएका कतिपय …

चाँदीमा लेप लगाएर १६ केजी सुनको पैसा ठगी

कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् …

स्थानीय तहमा कामको चाप

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि स्थानीय तह यसको नियन्त्रण तथा रोकथाम बजेट कार्यान्वयन गर्ने तयारी गरेका छन् । काठमाडौँं उपत्यकासहित तराई–मधेसका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कामको चाप थपिएको हो । जनगुनासो बढ्न थालेपछि सबै स्थानीय तहको चालू आर्थिक …

राष्ट्रपति नेकपाको कि नेपालीको ?

राष्ट्रपतिले दलको झगडा मिलाउने, साक्षी बस्ने, मध्यस्थ गर्ने काम गर्नु हुन्न । संसदीय व्यवस्थामा आफ्नो भूमिका र संविधानका ती व्यवस्थाहरू राष्ट्रपतिले बुझ्नुपर्छ । राष्ट्रपति संस्था सत्तारूढ नेकपाको विवादमा सक्रिय र संलग्न भएर विवादित बन्दै आएको छ । संसदीय व्यवस्थामा राष्ट्रपति …