विद्युत् उत्पादनमा सरकारलाई उछिन्दै निजी क्षेत्र

शनिबार साँझ ६ बजे कुल विद्युत् माग २६ हजार ६ सय २२ मेगावाट आवर थियो । यो माग परिपूर्तिका लागि निजी क्षेत्रबाट निर्मित आयोजनाबाट १२ हजार १ सय ६४ मेगावाट आवर ऊर्जा राष्ट्रिय प्रणालीमा जोडिएको थियो । नेपाल विद्युत् प्राधिकरणले …

शैक्षिक सत्र खेर जान नदिन विकल्प

पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्न र छो ट्याउन, वैकल्पिक विधिबाट परीक्षा, पठनपाठन गराउन तथा त्यसैलाई शै क्षिक सत्रका रुपमा मान्यता दिन विज्ञहरुको सुझाव कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्र खेर जान नदिन विकल्प खोज्न तयारी थालिएको छ । महामारी कायमै रहे …

बहुमत जिल्ला सभापति भन्छन्–‘केन्द्रका सबै निर्वाचित भएर आउनुपर्छ’

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक कोटा दोहोर्‍याउन नपाउने मुद्दालाई महाधिवेशनसम्मै उठाउने भएका छन् । पार्टीका संस्थापन इतरमा रहेका ४९ जिल्लाका सभापतिले बुधबार र बिहीबार भर्चुअल बैठक गरेर यो मुद्दालाई प्रमुखताका साथ …

कांग्रेस महाधिवेशन : महामन्त्रीमा सुरक्षित हुन सभापतिकै दाबेदारी

‘परिणामले आशा जगाउने अवस्था देखिएन भने प्रयत्नले भए पनि आशा जगाउन म सभापतिमा उठ्छु’ गगन थापा समाजको आम तप्काका लागि सुनिने र देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्रै होइन, आफ्नो पार्टी कांग्रेसमा पनि प्रतिपक्षी भूमिकामा छन् । धेरैले भन्छन्, ‘थापा संसद्मा …

तीजका गीतमा कोरोना सन्देश

रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ । यो वर्ष भने कोरोना …

कोरोनाविरुद्ध आयुर्वेदिक उपचार : सात दिनमै निको भए सङ्क्रमित

आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको …

घट्यो टेलिकमको आम्दानी

कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन …

बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित …

वैदेशिक रोजगार विभागको काम स्थगन

वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो । विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र …

नेकपा कार्यदलले सहमति जुटाउने सम्भावना कति ?

डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको हो ।  कार्यदलमा संयोजक महासचिव विष्णु पौडेलसहित …