नागरिकतामा पतिको थर हटाउने प्रस्ताव

काठमाडौं : विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले झुक्याएर यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै …

ओलीका सम्भावित ५ रणनीति

काठमाडौँ — आफ्नै कारण प्रधानमन्त्री र अध्यक्षको कुर्सी धरमर भएपछि केपी शर्मा ओली सम्भावित संकट टार्ने रणनीति बनाउन थालेका छन् । उनी स्वयं र निकटस्थ नेताहरूले अब कसरी अघि बढ्दा सुरक्षित हुन सकिन्छ र त्यसका लागि कस्ता कदम चाल्ने भनेर …

हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका …

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका– २ रविओपीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएको छ । बनेपाबाट रविओपी जाँदै गरेको बा.३६प ५०५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट रविओपी जाँदै गरेको बा.४छ ६३८६ नम्बरको टिपरले ठक्कर दिँदा ५० वर्षीय वेदप्रसाद कोइराला र …

कांग्रेस केन्द्रीय कार्यसमितिको निष्कर्ष : नागरिकता विधेयक संविधानविपरीत, फिर्ता लिन आग्रह

प्रमुख प्रतिपक्षी दल कांग्रेसले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी संशोधित प्रावधानले संवैधानिक, सामाजिक र पारिवारिक जटिलताहरू सिर्जना गर्ने जनाएको छ । १४औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि मंगलबार अबेर रातिसम्म बसेको बैठकले नागरिकता संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस केन्द्रीय …

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू :-

यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले …

निजामती विधेयक पारित -सेवाग्राहीलाई क्षतिपूर्तिको ब्यवस्था

करिब डेढ वर्षपछि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विभागीय मन्त्रीको असन्तुष्टिबीच विधेयक बहुमतबाट पारित भएको हो । विधेयकका केही प्रावधानमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश …

होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता गरे उपत्यका भित्रिन पाउने

सरकारले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजको बैठकले होम क्वारेन्टाइन बस्ने प्रतिबद्धता सहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य …

असार अन्तिमसम्ममा काठमाडौं आउला मेलम्चीको पानी ?

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा …

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको छ’ नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । …