भ्रष्टाचार मुद्दामा अख्तियारको नयाँ रेकर्ड, एक वर्षमा चार सय ४० मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि आर्थिक वर्ष ०७६/७७ दुई कारणले विशेष रह्यो । एउटा, यो वर्ष उसले मुद्दाको संख्यामा नयाँ रेकर्ड राख्यो, अर्काे अहिलेसम्मकै हाइप्रोफाइल मुद्दा दायर गर्‍यो । आयोगले यो आवमा चार सय ४० वटा मुद्दा दायर गरेको छ । एक वर्षमा …

साढे ६ खर्ब नाघ्यो कानून विपरीतको खर्च

राज्यका निकायहरूको बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण बेरुजु फर्छ्योटमा उल्लेख्य सुधार हुन सकेको छैन । कुल बेरुजुको हिस्सा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २१ प्रतिशत पुगेको छ । कानून उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्च नै …

२४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । साथै, विभिन्न घटनामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा तीन जनालाई पक्राउसमेत गरेको छ । बर्दियामा जिल्लाको बाँसगढी नगरपालिका …

पूर्वगभर्नर रावलसहित तीन जनालाई सफाइ

पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ । अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ …

आर्थिक वर्षको अन्तिममा घुस लेनदेन बढ्यो

एकै दिन चार कर्मचारी रंगेहात पक्राउ आर्थिक वर्षको अन्तिममा सरकारी कार्यालयमा घुसखोरी बढेको छ । मंगलबार मात्र फरक–फरक कार्यालयका चारजना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन् । आर्थिक वर्षको अन्तिममा धेरै भुक्तानी हुने भएकाले त्यसबापत घुस लेनदेन हुने गरेको छ । खासगरी विकासको …

जो सबेरै परदेश जाने तयारीमा थिए

व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो । तर उठ्नै नपाई अस्ताए उनी । आफन्तसँग भेटघाट गरी बिदा मागेर सुतेका उनी सोमबार …

जनप्रतिनिधि र डाक्टरको ‘विजनेस’ : नक्कली नाता प्रमाणित गरेर मिर्गौला प्रत्यारोपण

मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चिकित्सकलाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक तथा कानुनी सल्लाहकारलगायतलाई पक्राउ गरेको हो । ब्युरोको टोलीले …

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

काठमाडौंं । काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ । शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि …

भारतीय गुप्तचर अधिकारीहरू नेपालमा सक्रिय

नेकपाको स्थायी कमिटीको महत्त्वपूर्ण बैठक अघि भारतका पक्षमा समर्थन बढाउनका लागि भारतीय गुप्तचर अधिकारीहरू काठमाडौंमा डेरा जमाएरै बसेको भारतबाट प्रकाशन हुने द पायोनीयर नामक अन्लाइन पत्रिकाले खबर दिएको छ । राकेश के सिंहको बाइलाइनमा प्रकाशित खबरअनुसार, जासूसी संस्था रअका प्रमुख …

न्याय माग्दै भुवन र साम्राज्ञी

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका छन् । पाँच दिनअघि अभिनेत्री साम्राज्ञीले एउटा भिडियो इन्स्टाग्राममा राख्दै सो भिडियोमा आफ्नो पीडा व्यक्त गरेकी …