पुनर्कर्जा कार्यविधि जारी , अधिकतम १५ लाखसम्मको पुनर्कर्जा सुविधा

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनका लागि पुनर्कर्जा उपलब्ध गराउनका लागि आवश्क कार्यविधि ल्याएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले केन्द्रीय बैङ्कले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा …

साउन महिनाभर वैकल्पिक कक्षालाई निरन्तरता ,भदौ १ देखि विद्यार्थी भर्ना

सरकारले भदौ १ गतेदेखि विद्यालयहरुले विद्यार्थी भर्ना गर्न सक्‍ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न सकिने बताएका हुन् । चैत पहिलो सातादेखि शिक्षण संस्थाका …

फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने , राहत कोष स्थापना

काठमाडौँ, साउन ६ गते । फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने कानुनी बाटो खुलेको छ । पीडकबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने परिकल्पनाअनुसार फौजदारी कसुर तथा सजाय निर्धारण ऐनको व्यवस्थामा आधारित पीडित राहत कोष सञ्चालनमा ल्याइएको हो । फौजदारी कसुर (पीडित राहत …

परीक्षाका लागि त्रिभुवन विश्वविद्यालयले तयार पार्‍यो ४ विकल्प

कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज …

बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

अविरल वर्षा शुरू भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको …

शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाट हरायो साढे १६ करोड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो …

निगमका ५ चिनियाँ जहाज ग्राउन्डेड हुँदै

नेपाल वायुसेवा निगमले तामझामका साथ ६ वर्षअघि भित्र्याएका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुने भएका छन् । उडाउँदा वार्षिक ५० करोडभन्दा बढी घाटा भएपछि निगमले साउन १६ देखि ५ वटा जहाजको उडान बन्द गर्न लागेको हो । निगमको सञ्चालक समितिका एक सदस्यका …

मौद्रिक नीतिको सकारात्मक प्रभाव , सेयर बजार ८४ अङ्कले उकालो

पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अङ्कको उच्च सुधार आएको छ । आइतबार कारोबार सुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अङ्कले उकालो लागेर १४७९.०३ बिन्दुमा पुगेर अडिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स १७.३९ …

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन संस्थान बन्ने देखिएको हो । बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न सरकारले …

स्थानीय तहलाई साउनबाटै काम थाल्न सुुझाव

स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्न भार कम हुने र निर्धारित काम सम्पन्न गर्न सकिने भएकाले साउनदेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु …