सुकुम्बासी हटाउन आगजनी

चितवन निकुञ्जले सुकुम्बासीलाई हटाउन सेना र कर्मचारी परिचालन गरेको स्वीकार गरेको छ । पीडितले घर जलाउनेमाथि कारबाही हुनुपर्ने माग राखिरहेका बेला निकुञ्जले आगो भने आफूहरूले नलगाएको दाबी गरेको छ । तर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटना भएकै साँझ निकुञ्जले आफूलाई दुई …

कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सक फरार

पहिचान लुकाएर पीसीआर परीक्षण गराएका विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संचालक समेत रहेका एक चिकित्सक कोरोना संक्रमण पुष्टिपछि फरार भएका छन् । नाम, ठेगाना र मोबाइल नम्बर गलत लेखाएकाले ४० घन्टा लगाएर संक्रमित पत्ता लगाइए पनि ती ६५ बर्षीय …

युवतीमाथि एसिड प्रहार गर्नुको रहस्य ,३७ पटक मिसकल

काठमाडौँ — ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै …

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो …

बाढीपीडितलाई घर बनाउने प्रदेश सरकारको निर्णय

बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा घरबारविहीन भएकाको घर बाग्मती प्रदेश सरकारले निर्माण गर्ने भएको छ । त्यसैगरी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका प्रतिपरिवारलाई एक लाख रुपियाँसमेत सहयोग गर्ने भएको छ । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले असार २५ …

पत्नीको हत्याका आरोपित रञ्‍जनको मुद्दा फैसलामा किन विवादित ?

जसरी हुन्छ कैद घटाइहाल्ने मनसाय राखेको इजलासले त्यसको औचित्य पुष्टि गर्न अघि सारेका कानुनी दफा र आधारहरुले फैसलालाई झनै कमजोर बनाएको देखियो । काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्‍जन कोइरालालाई दिएको सहुलियतले …

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे

स्याङ्जा पुतलीबजार नगरपालिका-२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफनै अण्डकोष काटेका छन्। घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटि चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो। जिल्ला अस्पताल स्याङजामा केही …

घर गोठ सहित निद्रामै बगे वृद्ध दम्पती

तीन दिनदेखि लगातार परेको झरी । घरैमाथि ठूलो पहरो । खोंचको घर । सोमबार दिउँसो मात्र पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाँडाझेरीकी ५७ वर्षीया खिलमाया सार्कीले पहरोमा पुगेर घाँस काटेर ल्याएकी थिइन् । तर राति त्यही पहरो खसेर खिलमायासँगै उनका श्रीमान् …

१ सय १४ भन्दा बढीको मृत्यु, पुरिएर ५० बेपत्ता

मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन् । गृह मन्त्रालयका अनुसार पहिरोमा …

विश्वस्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा नगरी लकडाउन खुल्यो, जोखिम बढ्यो

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्– ‘लकडाउन हटाउनका लागि विश्व स्वास्थ्य संगठनले तोकेका चारवटा मापदण्ड पूरा गरिनुपर्थ्यो, गरिएन । त्यसैले संक्रमित बढेर कुनै पनि बेला लकडाउनमा फर्कनुपर्ने हुन सक्छ ।’ संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले …