लक्ष्यअनुसार काम गर्न मन्त्री खतिवडाको निर्देशन

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कार्य सम्पादनलाई आधार बनाएर चौमासिक लक्ष्यअनुसार काम गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयमा मङ्गलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा एवं कार्य सम्पादन सम्झौता कार्यक्रममा …

जमलको ८ रोपनी जग्गा हडप्‍न चलखेल

मन्त्रिपरिषद्ले राजधानीको जमलमा बनाउन लागिएको नेपाल राष्ट्रिय पुस्तकालय निर्माणमा रोक लगाएको छ । प्रस्तावित करिब ८ रोपनी जग्गामा व्यापारिक प्रतिष्ठानको आँखा लागेपछि पुस्तकालय निर्माणमा ब्रेक लागेको हो । शिक्षा मन्त्रालय र पुस्तकालयका कर्मचारीले केही महिनादेखि यति समूह पुस्तकालयलाई प्राप्त सरकारी जग्गा हत्याउने …

प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, परियोजना नयाँ चरणमा

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई बोलपत्र आह्वान …

सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो

काठमाडौँ, साउन १३ गते । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका तर्फबाट सरकारका मुख्य सचिवलाई सम्बोधन गरेर प्रतिवेदन …

अख्तियारलाई सांसदको प्रश्‍न : ‘ठूला घटनामा कारबाही गर्न किन सक्नुभएन ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला घटनामा हात हाल्न नसकेको सांसदहरूले आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिदमा संलग्न ओम्नी तथा अन्य ठूला टेन्डर, वाइडबडी विमान खरिद, स्थानीय तह र राजनीतिक संरक्षणमा हुने अनियमितता, मन्त्रिपरिषद्बाट हुने गरेका नीतिगत भ्रष्टाचारलगायत विषयमा अख्तियारको भूमिकामाथि …

भत्ता खानकै लागि महिनामा २२ पटक बैठक

सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। कार्यालय समयमा सम्पन्न गर्न …

नेकपा विवाद : बन्न लागेको सहमति कसरी भत्कियो ?

स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल …

स्वास्थ्यमन्त्री ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता

प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको निकायले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ भएको प्रतिवेदन तयार पारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्य (उपस्थिति) मा वार्ता टोली गठन भएको भनी प्रतिवेदन तयार पारेको हो । संसद्को …

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।  आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।  पर्साका …

भाइरस सङ्क्रमण नियन्त्रण सँगै आर्थिक गतिविधि चालू गर्दै जानुपर्ने चुनौती

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि चालू गर्दै जानुपर्ने चुनौती सरकारसमक्ष रहेको स्पष्ट पार्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलसँग नेपालका लागि …