आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तकी प्रेमिका विरुद्ध उजुरी

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिताले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गरेका छन्। पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक सञ्जय सिंहका अनुसार एफआईआरमा सुशान्तका पिताले आत्महत्या दुरुत्साहनसहित रियाविरुद्ध विभिन्न आरोप लगाएका छन्। …

कालापानी र लिम्पियाधुरा प्रवेश बारे नेपालले भारतलाई पठायो यस्तो जवाफ

भारतले गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपाली नागरिकको प्रवेश रोक्ने आशयमा पठाएको पत्रको जवाफ दिँदै नेपाली अधिकारीले आफ्नो भूमिमा आउजाउ स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले काली (महाकाली) पूर्वको क्षेत्र नेपालकै रहेको प्रस्ट पार्दै …

काँग्रेस सभापती देउवाविरुद्ध लिखित असहमति जनाउँदै पौडेल

कांग्रेस महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निकायमा एकपछि अर्को मनोनयन र नियुक्ति गर्दै जान थालेपछि संस्थापन इतर समूह सशंकित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले देउवाको नेतृत्वमा स्वतन्त्र …

नेकपामा १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गर्दै बुझाए पत्र

नेकपा सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा पत्र बुझाएका छन् । पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् । पार्टीमा उठेका …

अविरल वर्षाले कैलाली-कञ्‍चनपुर डुबानमा, ५६०० परिवार विस्थापित

धनगढी, टीकापुर, महेन्द्रनगर मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा …

काठमाडौँमा उच्च सतर्कता अपनाउन सङ्कट व्यवस्थापन केन्द्रको आग्रह

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह …

अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने

बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो । विशेषले सर्वोच्चको फैसला …

बिहीबारदेखि देशभरका होटल सञ्चालन हुँदै ,जुर्मुराउँदै पर्यटन

चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।  सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला …

नेपालको प्रतिबद्धता अनुसार दोब्बर हुँदै पाटे बाघ

सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र …

कर्मचारी समायोजनको समस्या अझै उस्तै

सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै समायोजन गरी पठाएका कर्मचारी स्थानीय तहले मन्त्रालयमै फिर्ता पठाउन थालेका छन् । मन्त्रालयले …