यस्ता लापरबाहीले गर्दा फैलियो समुदायमा कोरोना

गत मंगलबार संघीय सरकारका प्रवक्ता युवराज खतिवडाले राति १२ बजेदेखि लकडाउन अन्त्य भएको जानकारी दिँदै गर्दा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव बुधबारदेखि नगर क्षेत्रमा लकडाउन घोषणा गर्दै थिए । लापरबाहीका कारण राजविराजमा समुदायमा कोरोना फैलिएको र पूर्ण लकडाउन नगरिए स्थिति …

सरकार गम्भीर नहुँदा सजिलै किन्न पाइन्छ एसिड

प्रतिशोध साध्ने घातक हतियारका रूपमा एसिड प्रयोग गर्ने प्रवृत्ति देखिए पनि यसको किनबेचमा सरकारले नियमन गर्न सकेको छैन । घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार …

लामो दूरीका यातायात छिटो खुलाउन व्यवसायीको माग

छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ …

मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

  जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । संविधानमा मालपोत स्थानीय तहको …

मेलम्ची गेटले थेग्न सकेन पानी

मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न …

कागजमा मात्र भएको जग्गा ८ पटक किनबेच

मालपोत कार्यालय ललितपुरमा जाली स्रेस्ता खडा गरी वर्षौंदेखि नक्कली जग्गा किनबेच भएको पाइएको छ । नापी कार्यालयमा फिल्डबुक र प्लट रजिस्ट्ररसमेत नभएको ‘डुकुछाप वडा नम्बर ४ कित्ता नम्बर १० को एक रोपनी ६ आना एक पैसा’ जग्गाको ०६६ मा लालपुर्जा …

सर्वाेच्चकै नजिर पालना भएन -सरकार

पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको छ । नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले सर्वाेच्चमा पुनरवलोकन दर्ता …

सरकारले दायित्वबाट पन्छिन लकडाउन खुलाएको काँग्रेसको आरोप

जोखिम नियन्त्रणका लागि अपनाउनुपर्ने तयारीबिनै सरकारले लकडाउन हटाएको भन्दै कांग्रेसले विरोध गरेको छ । राजस्व बढाउन तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन मात्रै सरकारले लकडाउन खोल्ने निर्णय लिएको टिप्पणी कांग्रेसले गरेको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत …

सर्वाेच्चकै नजिर पालना भएन : सरकार

पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको छ । नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले सर्वाेच्चमा पुनरवलोकन दर्ता गर्नुभएको …

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६÷७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ ।  अर्थ मन्त्रालयका अनुसार गत आवको जेठसम्म सरकारले ऋण तथा अनुदानसमेत गरेर एक खर्ब ९४ अर्ब ४२ करोड रुपियाँ …